नेटफ्लिक्सका ग्राहक १० वर्षमा पहिलो पटक घटे, थप २० लाख सब्स्क्राइबर घट्ने प्रक्षेपण

काठमाडौं। नेटफिल्क्सको सब्स्क्राइबर संख्या पछिल्लो १० वर्षमा पहिलोपटक घटेको छ। जायन्ट स्ट्रिमिङ कम्पनीले पछिल्लो १०० दिनमा मात्रै २ लाख बढी

सम्बन्धित सामग्री

टिक्ने संघर्षमा टेलिकम कम्पनीहरूः पाँच वर्षमा १६ अर्ब घट्ने प्रक्षेपण

नेपालमा सञ्चालित टेलिकम कम्पनीहरूको आम्दानी आगामी ५ वर्षसम्ममा वार्षिक १६ अर्बले घट्ने प्रक्षेपण गरिएको छ ।

टिक्ने संघर्षमा टेलिकम कम्पनीहरूः पाँच वर्षमा १६ अर्ब घट्ने प्रक्षेपण

नेपालमा सञ्चालित टेलिकम कम्पनीहरूको आम्दानी आगामी ५ वर्षसम्ममा वार्षिक १६ अर्बले घट्ने प्रक्षेपण गरिएको छ ।

विश्वको आर्थिक वृद्धि घट्ने, नेपालको भने ५ प्रतिशत पुग्ने

काठमाडौं । विश्वको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरेको विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर भने सुधार हुने प्रक्षेपण गरेको छ । विश्व अर्थतन्त्र’bout सन् २०२४ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने प्रक्षेपण विश्व बैंकले गरेको हो । विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्टस’ सार्वजनिक गर्दै सन् […] The post विश्वको आर्थिक वृद्धि घट्ने, नेपालको भने ५ प्रतिशत पुग्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण

लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ । लुम्बिनीमा पहिलो पटक गरिएको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । सोही अनुसार यस वर्ष प्रदेशको आर्थिक वृद्धिदर दुई दशमलव छ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । लुम्बिनीमा अघिल्लो वर्षको आर्थिक वृद्धिदर पाँच दशमलव तीन प्रतिशत थियो । आर्थिक गतिविधिमा अपेक्षाकृत […]

चीनको जनसंख्या उल्लेखनीय रूपमा घट्ने प्रक्षेपण

काठमाडौं । चीनको जनसंख्या यो वर्ष उल्लेखनीय रूपमा घट्ने प्रक्षेपण गरिएको छ । चीन सरकार निकट ग्लोबल टाइम्सले हालै सार्वजनिक गरेको रिपोर्टका अनुसार सन् २०२१ मा चीनका धेरै प्रान्तहरूमा जन्मदर देशकै कम रहेको उल्लेख गरेको हाे । मध्य हुनान प्रान्तमा करिब ६० वर्षमा पहिलो पटक जन्मदर ५ लाख भन्दा तल झरेको उल्लेख गरिएको छ । […]

खाद्य संकटले नेपालमा पनि असर

काठमाडौं । चालु आर्थिक वर्ष सन् २०२२ मा मुद्रास्फीति बढ्दा आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ । विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदमा विश्वमा नै उच्च रुपमा मुल्य वृद्धि हुने तर आर्थिक वृद्धिदर घट्दै जाने आंकलन गरिएको हो । विश्व बैंकले चालु आर्थिक वर्षको अप्रिलसम्ममा विश्वको औषत मुद्रास्फीति ७.८ प्रतिशत पुगेको बताइएको छ भने चालु वर्षमा […]

नेटफ्लिक्सले गुमायो २ लाख ग्राहक, थप २० लाख ग्राहक घट्ने प्रक्षेपण

वैशाख ७, क्यालिफोर्निया। अमेरिकी प्रविधि तथा मिडिया सेवा प्रदायक कम्पनी नेटफिल्क्सको ग्राहकसंख्या पछिल्लो १० वर्षमा पहिलोपटक घटेको छ।  कम्पनीले सन् २०२२ को पहिलो चौमासिकमा करीब २ लाख ग्राहक गुमाएको प्रतिवेदनमा उल्लेख गरेको छ ।कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत रिड ह्यासटिङ्गले लगानीकर्ताको त्रैमासिक आम्दानी सम्बन्धी एउटा अन्तरवार्तामा सम्भावित परिवर्तनको बारेमा जानकारी गराउँदै आगामी चौमासिकमा प्रयोगकर्ताको संख्या अझ घट्ने बताएका छन् । अमेरिका,बेलायतलगायतका मुख्य बजार रहेको देशमा ‘स्ट्रिमिङ कस्ट’ (मूल्य) बढाएपछि नेटफ्लिक्सको ग्राहक संख्या घटेको हो। यस्तै रुस र युक्रेन बीच युद्ध चर्केपछि कम्पनीले रुसमा पनि स्ट्रिमिङ सेवा बन्द गरेको छ । यसबाट पनि कम्पनीको ग्राहक संख्यामा कमी आएको छ । रसियामा सेवा बन्द गर्दा ७ लाख ग्राहक प्रभावित भएको बताइएको छ । कम्पनीले सेवाको मूल्य बढाएसँगै अमेरिका र क्यानडाबाट ६ लाख ग्राहकले सेवा नविकरण गरेका छैनन् । कम्पनीको ग्राहकसंख्यामा कमी आएपछि मंगलवार शेयरमूल्य पनि १० प्रतिशतले घटेको छ ।  ग्राहक संख्यामा कमी आएसँगै कम्पनीले विज्ञापनसहितको सस्तो प्याकेज ल्याउने योजना बनाइरहेको छ ।कम्पनीले विज्ञापनसहितको सस्तो मूल्यको प्याकेजले ठूलो संख्याका प्रयोगकर्तामाझ पुग्न सहयोग मिल्ने अपेक्षा गरेको छ । कम्पनीले आउने समय थप ग्राहक घट्ने प्रक्षेपण गरेको छ। पासवर्ड शेयरिङका कारण पनि ग्राहक संख्यामा कमी आएको कम्पनीले बताएको छ । आगामी जुलाईसम्ममा थप २० लाख ग्राहक घट्ने भनेर कम्पनीले आफ्ना लगानीकर्तालाई सचेत गराइसकेको छ। कोरोना महामारीको समयमा भने नेटफ्लिक्सको ग्राहक संख्या ह्वात्तै बढेको थियो। हाल कम्पनीका २२ करोड ग्राहकहरु रहेका छन्। एजेन्सीहरु

युद्धका कारण यो वर्ष युक्रेनको अर्थतन्त्र झन्डै ४५ प्रतिशतले घट्ने प्रक्षेपण

युद्धका कारण यो वर्ष युक्रेनको अर्थतन्त्र झन्डै ४५ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ ।  विश्व बैंकको प्रक्षेपणले युद्धका कारण युक्रेनको अर्थ व्यवस्था कोरोना महामारी कारण पूर्वी युरोप र मध्य एसियामा परेको असर भन्दा बढी हुने देखाएको छ।  युक्रेनमा शासन चलाइराख्न अनि कठिनाइमा परेका मानिसलाई राहत दिन ठूलो परिमाणमा वित्तीय सहयोग तत्काल खाँचो भएको पनि विश्व बैंकले जनाएको छ । युक्रेनका धेरैजसो काम गर्ने समूहका मानिस या त लड्न या त भाग्न बाध्य भएका छन्। व्यापार बन्द छन्। सडक, कारखाना अनि अन्य पूर्वाधार ध्वस्त भएका छ...

घट्यो जिडिपीमा कृषि र उद्योग क्षेत्रको योगदान

काठमाडौं। प्रतिनिधिसभा बैठकमा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा कृषि र उद्योग क्षेत्रको योगदान घट्ने प्रक्षेपण गरेको बताएका छन्। आव २०७३/७४ को जिडिपीमा कृषि क्षेत्रको योगदान २६.८ प्रतिशत र उद्योग क्षेत्रको योगदान १४.६ प्रतिशत थियो। तर, गत आर्थिक वर्षसम्म घटेर कृषि क्षेत्रको योगदान २५.८ प्रतिशत र उद्योग क्षेत्रको योगदान १३.१ प्रतिशत हुने अर्थ मन्त्रालयले अनुमान छ।

वैदेशिक रोजगारीमा आएको संकटले अर्थतन्त्रमा असर

नेपालको अर्थतन्त्रको मेरुदण्ड रेमिट्यान्स कोरोना कहरका कारण घट्ने प्रक्षेपण गरिँदै आए पनि हालसम्म तुलनात्मक रूपमा घटेको छैन । केही महिना रेमिट्यान्स आयको वृद्धिदरमा भने कमी आएको भए तापनि रेमिट्यान्स आय नघट्दा अर्थतन्त्रलाई तत्काल नकारात्मक असर परिहालेको छैन । तर, गत वर्षको चैत ११ देखि हालसम्मको पछिल्ला १६ महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या निरन्तर […]