घट्यो जिडिपीमा कृषि र उद्योग क्षेत्रको योगदान

काठमाडौं। प्रतिनिधिसभा बैठकमा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा कृषि र उद्योग क्षेत्रको योगदान घट्ने प्रक्षेपण गरेको बताएका छन्। आव २०७३/७४ को जिडिपीमा कृषि क्षेत्रको योगदान २६.८ प्रतिशत र उद्योग क्षेत्रको योगदान १४.६ प्रतिशत थियो। तर, गत आर्थिक वर्षसम्म घटेर कृषि क्षेत्रको योगदान २५.८ प्रतिशत र उद्योग क्षेत्रको योगदान १३.१ प्रतिशत हुने अर्थ मन्त्रालयले अनुमान छ।

सम्बन्धित सामग्री

‘कृषि क्षेत्रको स्तरोन्नतिका लागि कृषि व्यापार रणनीति आवश्यक’

मोरङ – कृषि क्षेत्रको स्तरोन्नतिका लागि कृषि व्यापार रणनीति आवश्यक रहेको कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री रामप्रसाद महतोले बताएका छन्। मंगलबार विराटनगरमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशद्वारा आयोजित ‘कोशी प्रदेशमा कृषि व्यापार प्रवर्द्धन रणनीति’सम्बन्धी छलफलमा बोल्दै राज्यमन्त्री महतोले यस्तो बताएका हुन्। कृषि क्षेत्रमा धेरै ठूलो समस्या रहेको बताएका राज्यमन्त्री महतोले कृषकहरुलाई अघि […]

बाँस र कृषि औजार उद्योग खोल्ने तयारी

तनहुँको आँबुखैरेनी गाउँपालिकाले बाँस र कृषि औजार सम्बन्धी उद्योग खोल्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत् गाउँपालिकाले बाँस र कृषि औजारका सामग्री उत्पादनका लागि उद्योग स्थापनाको कामलाई तीव्रता दिएको हो । बाँस र फलामबाट विभिन्न सामग्री उत्पादनका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा उद्योग स्थापना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी […]

उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा कृषि उद्यमी कटुवालको उम्मेदवारी घोषणा

नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालले उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महासंघले २८ र २९ चैतमा डाकेको ५७औं साधारणसभामार्फत नयाँ कार्यसमिति चयन...

कृषि, कृषि उद्योग र देशको अर्थतन्त्र

कृषि हाम्रो आर्थिक विकासको आधार भएकाले योबिना देशको समग्र विकासको कल्पना गर्न सकिँदैन । कृषि प्रधान देशमा यस क्षेत्रको विकास बिना अन्य क्षेत्रको बर्सेनि कृषिलाई आफनो पेसा बनाउनेको संख्या घट्दो छ । २०६८ सालको जानगणनाअनुसार नेपालमा कृषिमा सलग्न जनसंख्याको प्रतिशत ६६ मात्रै रहेको छ । यो प्रतिशत विगतभन्दा निकै कम देखिन्छ । कृषिको विकासका लागि […] The post कृषि, कृषि उद्योग र देशको अर्थतन्त्र appeared first on राजधानी राष्ट्रिय दैनिक.

उद्योग वाणिज्य संघले चैतमा कृषि मेला गर्ने

२१ फागुन, बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आगामी चैतमा विशिष्टिकृत ‘कृषि मेला–२०७८’ गर्ने भएको छ । व्यवसायिक कृषिका लागि कृषिमा प्रविधि र यान्त्रिकरणमा सरोकारवाला निकायलाई लक्षित गरी चैत १० देखि १४ गतेसम्म कृषि मेला गर्ने निर्णय गरिएको संघका महासचिव बिमलराज भट्टराईले जानकारी गराए । पाँच दिनसम्म सञ्चालन हुने कृषि मेलामा ४५ स्टल राखिने […]

बागलुङमा ग्रामीण साना कृषि उद्योग सञ्चालनमा

बागलुङ – किसानले उत्पादन गरेका खाद्यान्न तथा तेलहन बाली प्रशोधनका लागि बागलुङ नगरपालिका–३ गौँडाकोटमा ग्रामीण साना कृषि उद्योग सञ्चालनमा ल्याइएको छ । कृषि उत्पादन तथा बजारीकरणका लागि सहयोग पु¥याइरहेको मिर्मिरे कृषि सहकारीले उक्त उद्योग सञ्चालनमा ल्याएको हो । उद्योग शनिबार गण्डकी प्रदेशसभा सदस्य पियारी थापाले उद्घाटन गरे । उद्योगमा खाद्यान्न बालीको प्रशोधन, तोरीलगायत तेलहन बाली […]

उद्योग परिसंघले गठन गर्यो कृषि परिषद्

नेपाल उद्योग परिसंघ अन्तर्गत कृषि विकास परिषद् गठन भएको छ । परिसंघका राष्ट्रिय परिषद् सदस्य विकासकुमार दुगरको नेतृत्वमा परिषद् गठन भएको हो । परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी परिषदमा संयोजक छन् ।परिषदले नेपालमा कृषि क्षेत्रको विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला निकायसँग समन्वय गरी कार्य अघि बढाउने बताइएको छ ।कृषि क्षेत्रको विकास तथा कृषकको जीवनस्तर सुधारका लागि आवश्यक पर्ने प्राविधिक सहयोगको लागि पैरवी गर्ने उद्देश्यले गठन गरिएको यस परिषदले नेपाली कृषि उत्पादनलाई स्वदेशी त

एक करोड लगानीमा कृषि घाँस उद्योग स्थापना

चितवन, साउन २२ । रत्ननगर नगरपालिका–१२ जमुनापुरमा १ करोड लगानीमा कृषि घाँस (साइलेज) उद्योग स्थापना गरिएकोे छ । दूध र मासु उत्पादनमा लागत कम गर्दै पशुपक्षीको आहाराको अभाव पूरा गर्न उक्त उद्योगको स्थापना गरिएको हो । ‘जय माँ लक्ष्मी कृषि घाँस उद्योग, साइलेज निर्माण तथा कस्टम हायरिङ सेन्टर’को बुधवार एक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका प्रमुख […]

नेपाली मन उद्योग र घले कृषि फर्मद्धारा बाढी पिडीतलाई राहत

काठमाडौँ । नेपाली मन उद्योग परिवार र घले कृषि फर्मद्धारा चितवनका बाढी पिडित तथा गरिब चेपाङ्ग परिवारलाई राहत वितरण गरेको छ । नेपाली मन उद्योग र घले कृषि फर्मले संयुक्त रुपमा पिडितलाई खाद्य सामग्री र झुल वितरण गरेको हो । नेपाली मन उद्योगकी सञ्चालक बसु माया तामाङ्गले पिडित चेपाङ्ग परिवारलाई १ लाख बढी रुपैयाँको खाद्य […] The post नेपाली मन उद्योग र घले कृषि फर्मद्धारा बाढी पिडीतलाई राहत appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.