काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै स्पेनको रियल मड्रिड च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समग्रमा ३–२ को जितसहित रियल क्वाटरफाइनलमा प्रवेश गरेको हो । बुधबार राति आफ्नै मैदानमा भएको राउण्ड अफ सिक्सटिनको दोस्रो लेगको खेलमा रियल ३–१ ले विजयी भयो । रियलका लागि करिम बेन्जमाले ह्याट्रिक गरे […]