प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने अमरेश कुमार सिंहको घोषणा

काँग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले बुधबार राजीनामा दिने घोषणा गरेका छन् । रातोपाटीसँग कुराकानी गर्दै सिंहले आजै आफूले पदबाट राजीनामा दिन लागेको बताए । ‘पार्टी दलाल, दारुभट्टि चलाउने, ठेकेदारी गर्नेको हातमा गएको कारण मैले राजीनामा दिन लागेको हुँ’, उनले रातोपाटीसँग भने, ‘पार्टी क्रियाशिल सदस्यता, समायोजनलगायतका पार्टीका केही नेताहरुले चलखेल गरेको पनि मेरो गम्भीर आपत्ति छ ।’उनले आफूले बीपीलाई सम्झिँदै उनको स्मृति दिवस पारेर प्रतिनिधिसभा सदस्य पदबाट

सम्बन्धित सामग्री

सदनबाट बाहिरिए अमरेश, बोल्न समय नदिएकाले कपडा खोलेको भनाइ

प्रतिनिधि सभामा कपडा खोलेर आपत्ति जनाएका सांसद अमरेश कुमार सिंह प्रतिनिधि सभा बैठकबाट बाहिरिएका छन् ।

सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार अमरेश सिंह विजयी

सर्लाही : सर्लाही  क्षेत्र  ४ मा नेपाली कांग्रेसबाट टिकट नपाए पछि स्वतन्त्र उम्मेदवार दिएका अमरेश कुमार सिंह विजयी भएका छन।सिंहले २० हजार १७ मत प्राप्त गरि उनि निर्वाचित भएका हुन्।  उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नागेन्द्र कुमार रायले १८ हजार २५२ मत प्राप्त गरे।त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार मधुमाला कुमारीले १४ हजार ६२२ मत प्राप्त गरि तेस्रो स्थानमा रहिन्।

सर्लाही क्षेत्र नं ४ मा अमरेश सिंहको लगातार तेस्रो जित

प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत सर्लाही क्षेत्र नं ४ मा स्वतन्त्र उम्मेदवार डा. अमरेश कुमार सिंह विजयी भएका छन्।...

सर्लाही क्षेत्र नंं. ४ मा स्वतन्त्र उम्मेदवार डा. अमरेश कुमार सिंह विजयी

सर्लाही । प्रतिनिधि सभा सदस्यमा सर्लाही क्षेत्र नं. ४ बाट डा.अमरेश कुमार सिंह निर्वाचित भएका छन् ।स्वतन्त्र उम्मेदवार डा. सिंहले २००१७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका बागी उम्मेदार सिंहले नेपाली कांग्रसकै उम्मेदवार नागेन्द्र कुमार रायलाई १७६४ मतान्तरले पराजित गरे । सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा टिकट नपाएपछि डा. […] The post सर्लाही क्षेत्र नंं. ४ मा स्वतन्त्र उम्मेदवार डा. अमरेश कुमार सिंह विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सर्लाही ४ मा कांग्रेसका बागी अमरेश कुमार सिंह विजयी

काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका बागी उम्मेदवार अमरेश कुमार सिंह विजयी बनेका छन् । सिंह २० हजार १७ मतसहित निर्वाचित बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५२ मत ल्याएका छन् । उनीहरुबीच एक हजार ७६५ मतको अन्तर छ […]

सर्लाही–४ मा दुई स्वतन्त्र उम्मेदवारको चर्चा

सर्लाही : आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा प्रतिनिधिसभा सदस्य तर्फ सर्लाही–४ मा  दुई स्वतन्त्र उम्मेदवारको चर्चा चुलिएको छ।यस क्षेत्रका निवर्तमान सांसद डा. अमरेश कुमार सिंह र सत्ता गठबन्धनबाट बागी उम्मेदवारी दिएकी मधुमाला कुमारी यादव छन्। यादव रातो पासपोर्ट मुद्दा लागेका माओवादी केन्द्रका नेता शिवपुजन रायकी छोरी हुन्।कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गराएका निवर्तमान सँंसद सिंह र सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका न

भारतीय सांसदको ट्विटप्रति सरकार मौन, यही हो राष्ट्रियता? : अमरेश कुमार सिंह

नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला जारी भएको संयुक्त वक्तव्यमा धेरै विषयमा मौनता साँधिएको आरोप लगाएका छन्। संसदमा बोल्दै सांसद सिंहले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला भएको ४६ बुँदे समझदारीका धेरै विषय अहिले उल्लेख नभएकोमा चासो व्यक्त गरेका हुन्। ‘शेरबहादुर देउवा भारत जाँदा भएको ४६ बुँदे समझदारीमा…

सर्लाही ४ मा कांग्रेसका अमरेश कुमार सिंह विजयी :: Pahilopost.com

सर्लाही : सर्लाही क्षेत्र नम्वर ४ मा नेपाली कांग्रेसका डा. अमरेश कुमार सिंह विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी राजपा नेपालका राकेश कुमार मिश्रलाई १ हजार ५ सय ३९ मतले पछि पार्दै सिंह निर्वाचित भएका हुन्। सिंहले २९ हजार ६ सय ७५ मत प्राप्त गरे भने मिश्रले २८ हजार १