भुटानी शरणार्थी प्रकरणमा निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीलाई कारबाही होस् : अमरेश कुमार सिंह

२९ असार, काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीलाई कारबाही गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले भने, ‘नक्कली भुटानी शरणार्थी केशमा निर्णय गर्नेलाई समातिएन् । मन्त्रिपरिषदको निर्णय हो । मन्त्रिपरषदबाट निर्णय गर्ने प्रधानमन्त्रीलाई समात्न पर्‍यो नि ।’ तर, तत्कालीन प्रधानमन्त्री को थिए […]

सम्बन्धित सामग्री

सदनबाट बाहिरिए अमरेश, बोल्न समय नदिएकाले कपडा खोलेको भनाइ

प्रतिनिधि सभामा कपडा खोलेर आपत्ति जनाएका सांसद अमरेश कुमार सिंह प्रतिनिधि सभा बैठकबाट बाहिरिएका छन् ।

सदनबाट बाहिरिए अमरेश, बोल्न समय नदिएकाले कपडा खोलेको भनाइ

प्रतिनिधि सभामा कपडा खोलेर आपत्ति जनाएका सांसद अमरेश कुमार सिंह प्रतिनिधि सभा बैठकबाट बाहिरिएका छन् ।

सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार अमरेश सिंह विजयी

सर्लाही : सर्लाही  क्षेत्र  ४ मा नेपाली कांग्रेसबाट टिकट नपाए पछि स्वतन्त्र उम्मेदवार दिएका अमरेश कुमार सिंह विजयी भएका छन।सिंहले २० हजार १७ मत प्राप्त गरि उनि निर्वाचित भएका हुन्।  उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नागेन्द्र कुमार रायले १८ हजार २५२ मत प्राप्त गरे।त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार मधुमाला कुमारीले १४ हजार ६२२ मत प्राप्त गरि तेस्रो स्थानमा रहिन्।

सर्लाही क्षेत्र नं ४ मा अमरेश सिंहको लगातार तेस्रो जित

प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत सर्लाही क्षेत्र नं ४ मा स्वतन्त्र उम्मेदवार डा. अमरेश कुमार सिंह विजयी भएका छन्।...

सर्लाही क्षेत्र नंं. ४ मा स्वतन्त्र उम्मेदवार डा. अमरेश कुमार सिंह विजयी

सर्लाही । प्रतिनिधि सभा सदस्यमा सर्लाही क्षेत्र नं. ४ बाट डा.अमरेश कुमार सिंह निर्वाचित भएका छन् ।स्वतन्त्र उम्मेदवार डा. सिंहले २००१७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका बागी उम्मेदार सिंहले नेपाली कांग्रसकै उम्मेदवार नागेन्द्र कुमार रायलाई १७६४ मतान्तरले पराजित गरे । सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा टिकट नपाएपछि डा. […] The post सर्लाही क्षेत्र नंं. ४ मा स्वतन्त्र उम्मेदवार डा. अमरेश कुमार सिंह विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सर्लाही ४ मा कांग्रेसका बागी अमरेश कुमार सिंह विजयी

काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका बागी उम्मेदवार अमरेश कुमार सिंह विजयी बनेका छन् । सिंह २० हजार १७ मतसहित निर्वाचित बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५२ मत ल्याएका छन् । उनीहरुबीच एक हजार ७६५ मतको अन्तर छ […]

सर्लाही–४ मा दुई स्वतन्त्र उम्मेदवारको चर्चा

सर्लाही : आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा प्रतिनिधिसभा सदस्य तर्फ सर्लाही–४ मा  दुई स्वतन्त्र उम्मेदवारको चर्चा चुलिएको छ।यस क्षेत्रका निवर्तमान सांसद डा. अमरेश कुमार सिंह र सत्ता गठबन्धनबाट बागी उम्मेदवारी दिएकी मधुमाला कुमारी यादव छन्। यादव रातो पासपोर्ट मुद्दा लागेका माओवादी केन्द्रका नेता शिवपुजन रायकी छोरी हुन्।कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गराएका निवर्तमान सँंसद सिंह र सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका न

उपराष्ट्रपति कार्यालयको खर्च कटौती प्रस्ताव पेस

प्रतिनिधिसभाको आजको बैठकमा उपराष्ट्रपति कार्यालयको खर्च कटौतीसम्बन्धी प्रस्ताव पेस भएका छन् । तीन जना सांसद डा अमरेश कुमार सिंह, भगवती चौधरी र प्रेम सुवालले यस्तो प्रस्ताव पेस गर्नुभएको हो ।

सर्लाही ४ मा कांग्रेसका अमरेश कुमार सिंह विजयी :: Pahilopost.com

सर्लाही : सर्लाही क्षेत्र नम्वर ४ मा नेपाली कांग्रेसका डा. अमरेश कुमार सिंह विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी राजपा नेपालका राकेश कुमार मिश्रलाई १ हजार ५ सय ३९ मतले पछि पार्दै सिंह निर्वाचित भएका हुन्। सिंहले २९ हजार ६ सय ७५ मत प्राप्त गरे भने मिश्रले २८ हजार १