सर्लाही ४ मा कांग्रेसका बागी अमरेश कुमार सिंह विजयी

काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका बागी उम्मेदवार अमरेश कुमार सिंह विजयी बनेका छन् । सिंह २० हजार १७ मतसहित निर्वाचित बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५२ मत ल्याएका छन् । उनीहरुबीच एक हजार ७६५ मतको अन्तर छ […]