सर्लाही ४ मा कांग्रेसका अमरेश कुमार सिंह विजयी :: Pahilopost.com

सर्लाही : सर्लाही क्षेत्र नम्वर ४ मा नेपाली कांग्रेसका डा. अमरेश कुमार सिंह विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी राजपा नेपालका राकेश कुमार मिश्रलाई १ हजार ५ सय ३९ मतले पछि पार्दै सिंह निर्वाचित भएका हुन्। सिंहले २९ हजार ६ सय ७५ मत प्राप्त गरे भने मिश्रले २८ हजार १

सम्बन्धित सामग्री

देशभरबाट १७ जना स्वतन्त्र उम्मेदवार निर्वाचित (नामावलीसहित)

मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभामा देशभरबाट १७ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ ५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । यस्तै प्रदेशतर्फ १२ जना निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मधेस प्रदेशमा ६ जना, गण्डकीमा १ जना, लुम्बिनीमा ३ जना निर्वाचित भएका छन् । यस्तै कर्णाली र सुदूरपश्चिममा पनि १–१ जना निर्वाचित भएका छन् । प्रतिनिधिसभातर्फ मोरङ १ बाट योगेन्द्र मण्डल, सर्लाही ४ बाट अमरेश कुमार सिंह,

सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार अमरेश सिंह विजयी

सर्लाही : सर्लाही  क्षेत्र  ४ मा नेपाली कांग्रेसबाट टिकट नपाए पछि स्वतन्त्र उम्मेदवार दिएका अमरेश कुमार सिंह विजयी भएका छन।सिंहले २० हजार १७ मत प्राप्त गरि उनि निर्वाचित भएका हुन्।  उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नागेन्द्र कुमार रायले १८ हजार २५२ मत प्राप्त गरे।त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार मधुमाला कुमारीले १४ हजार ६२२ मत प्राप्त गरि तेस्रो स्थानमा रहिन्।

सर्लाही-४ बाट स्वतन्त्र उम्‍मेदवार डा.सिंह निर्वाचित

सर्लाही । सर्लाही निर्वाचन क्षेत्र-४ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्‍मेदवार डा. अमरेश कुमार सिंह विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार नागेन्द्र कुमार रायलाई १ हजार ७६५ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । सिंहले २० हजार १७ मत पाउँदा उनका प्रतिस्पर्धी रायले १८ हजार २५२ मत मात्र ल्‍याए ।

सर्लाही ४ मा कांग्रेसका बागी अमरेश कुमार सिंह विजयी

काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका बागी उम्मेदवार अमरेश कुमार सिंह विजयी बनेका छन् । सिंह २० हजार १७ मतसहित निर्वाचित बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५२ मत ल्याएका छन् । उनीहरुबीच एक हजार ७६५ मतको अन्तर छ […]

सर्लाही–४ मा दुई स्वतन्त्र उम्मेदवारको चर्चा

सर्लाही : आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा प्रतिनिधिसभा सदस्य तर्फ सर्लाही–४ मा  दुई स्वतन्त्र उम्मेदवारको चर्चा चुलिएको छ।यस क्षेत्रका निवर्तमान सांसद डा. अमरेश कुमार सिंह र सत्ता गठबन्धनबाट बागी उम्मेदवारी दिएकी मधुमाला कुमारी यादव छन्। यादव रातो पासपोर्ट मुद्दा लागेका माओवादी केन्द्रका नेता शिवपुजन रायकी छोरी हुन्।कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गराएका निवर्तमान सँंसद सिंह र सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका न

द न्युज प्लस (अमरेश कुमार सिंह, स्वतन्त्र उम्मेदवार सर्लाही-४)

Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.