दक्षिण भारतीय अभिनेता पुनीत राजकुमारको निधन भएको छ। उनको आज हृदयघातका कारण बेंग्लोरको विक्रम अस्पतालमा निधन भएको हो।
स्वास्थ्यमा समस्या आएपछि आज बिहान उनलाई बेंग्लोरको विक्रम अस्पतालमा भर्ना गरिएको थियो। उनको आइसीयूमा उपचार चलिरहेको थियो। तर, उपचारकै क्रममा उनको ४६ वर्षको उमेरका निधन भएको अस्पतालले पृष्टि गरेको छ।
पुनीत चर्चित…