एजेन्सी । दक्षिण भारतीय चर्चित अभिनेता चलपथी रावको हृदयघातका कारण निधन भएको छ । रावलाई आइतबार बिहान आफ्नै घरमा हृदयघात भएको र सोही समय उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । राव लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । उनको ७८ वर्षको उमेरमा निधन भएको हो । उनको निधनले परिवार स्तब्ध भएका छन् […]