धनुष बने २०२२ का लोकप्रिय भारतीय अभिनेता, उत्कृष्ट १० मा ६ जना ‘साउथ’बाट

काठमाडौं । दक्षिण भारतीय अभिनेता धनुष सन् २०२२ मा भारतका सबैभन्दा लोकप्रिय अभिनेता बनेका छन् । विश्व फिल्मको तथ्यांक राख्ने प्रतिष्ठित आईएमडीबीले जारी गरेको सूचीमा धनुष शीर्षस्थानमा छन् । आईएमडीबीले आफ्नो प्लेटफर्ममा रहेका सेलिब्रिटीका पृष्ठहरुको भ्युजको आधारमा यो तथ्य बाहिर ल्याएको हो । बुधबार सार्वजनिक सूचीमा बलिउड अभिनेत्री आलिया भट्ट र ऐश्वर्या राय बच्चन दोस्रो र […]

सम्बन्धित सामग्री

धनुष अभिनित ‘क्याप्टेन मिरर’को ट्रेलर सार्वजनिक, फिल्म शुक्रबार नेपालमा पनि

काठमाडौं । दक्षिण भारतीय अभिनेता धनुषको आगामी फिल्म ‘क्याप्टेन मिलर’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरले कथावस्तुबारे महत्वपूर्ण खुलासा गर्छ । यो फिल्म शुक्रबार नेपालमा पनि प्रदर्शन हुँदैछ । यो फिल्ममा धनुषले एक हिंस्रक चरित्रमा अभिनय गरेका छन् जो बेलायती साम्राज्यविरुद्ध संघर्ष गर्छ । प्रशस्तै हिंसाका दृश्यले भरिपूर्ण फिल्मको ट्रेलरमा बन्दुकको गोली, तरवार चलाउने, […]

राजामौलीले सार्वजनिक गरे ‘दसरा’ टिजर, स्टाइलिस फस्टलुकमा नानीको ‘पुष्पा’ लुक्स

काठमाडौं । दक्षिण भारतीय अभिनेता नानीको करिअरमा सबैभन्दा महत्वपूर्ण मानिएको फिल्म ‘दसरा’को सशक्त टिजर सार्वजनिक भएको छ । ‘न्याचुरल स्टार’को उपनामबाट समेत चर्चित उनको प्रमुख अभिनय रहेको फिल्मको टिजरले दर्शकको ध्यानाकृष्ट गरेको छ । बाहुबली र आरआरआर फेम्ड निर्देशक एसएस राजामौलीले डिजिटल प्लेटफर्मबाट फिल्मको टिजर सार्वजनिक गरेका हुन् । फिल्ममा धनुष, शाहिद कपुर, दुल्कर सलमान […]

डिभोर्सको ९ महिनापछि पुनः एक हुँदै धनुष र ऐश्वर्य

काठमाडौँ । भारतीय अभिनेता धनुष र पत्नी ऐश्वर्या रजनीकान्त डिभोर्स भएको ९ महिनापछि पुनः एक हुँदैछन् । एकअर्कामा आरोप प्रत्यारोप गर्दै उनीहरुले १८ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुंग्याउने निर्णय गरेका थिए । तर, यी दुईलाई लिएर नयाँ खबर छ । उनीहरुले डिभोर्सको प्रतिक्रियालाई थाँती राख्दै पुनः एक हुने निर्णय गरेका छन् । ऐश्वर्या सुपरस्टार रजनीकान्तकी […]

फिल्म ‘द ग्रे म्यान’ आजबाट विश्वव्यापी प्रर्दशन

एजेन्सी । दक्षिण भारतीय अभिनेता धनुषको पहिलो हलिउड फिल्म ‘द ग्रे म्यान’ आज शुक्रबारबाट विश्वव्यापी प्रर्दशन हुने भएको छ । फिल्मको विशेष प्रिमियर बिहीबार साँझ मुम्बईमा भएको थियो । बिहीबार साँझ बलिउड अभिनेता विक्की कौशल, रणदीप हुड्डालगायतका कलाकार फिल्मको प्रिमियरमा पुगेका थिए । आफ्नो फिल्मको प्रिमियरमा धनुष परम्परागत अवतारमा देखिएका थिए । उनले सेतो शर्ट […]

धनुषको पहिलो हलिउड फिल्म ‘द ग्रे म्यान’ को फस्टलुक्स सार्वजनिक

एजेन्सी । दक्षिण भारतीय अभिनेता धनुषद्वारा अभिनित पहिलो हलिउड फिल्म ‘द ग्रे म्यान’ को फस्टलुक्स सार्वजनिक भएको छ । फस्टलुक्समा धनुषको एक्सन अवतार देखाइएको छ । यसको पहिलो स्क्रिनिङ लस एन्जलसमा भएको हो । रिभ्युमा धनुषको जसरी प्रशंसा भइरहेको छ त्यसबाट भारतीय फ्यानहरू धेरै खुसी भएका छन् । धनुष आफैंले फिल्मको पहिलो लुक्स सामाजिक सञ्जालमा […]

आफूलाई छोरा भनेर 'झुटो दाबी' गर्नेलाई धनुषको चेतावनी : मानहानीको मुद्दा लगाउँछु

भारतीय अभिनेता धनुष र उनका बुवा कस्तुरी राजाले मधुराई बस्ने एक दम्पत्तीलाई कानुनी पत्रचार गरेका छन्। ती दम्पत्तीले धनुषलाई आफ्नो सहोदर छोरा भन्दै दाबी गरिरहेका छन्। धुनुष र उनको परिवारले भने ती दाबीलाई खारेज गर्दै कानुनी उपचार खोजेको हो। पत्रमा दम्पत्तीलाई झुटा दाबी नगर्न भनिएको छ। धनुषलाई फेरि छोरा भनेर…

अभिनेता धनुषलाई अदालतमा हाजिर हुन आदेश

काठमाडौं । दक्षिण भारतीय अभिनेता धनुषलाई मद्रास उच्च अदालतले अदालतमा हाजिर हुने आदेश दिएको छ । कहिले पेशागत त कहिले व्यक्तिगत कुराका कारण धनुष धेरै जसो चर्चामा आउने गरेका छन् । अहिले भारतको तमिल नाडुस्थित मदुरैका एक जोडीले धनुष आफ्नो छोरा भएको दावी गरेका छन् । यो मुद्दा करिव ५ वर्ष पुरानो हो, जसको कारबाहीमा […]

धनुष र ऐश्वर्याबीच डिभोर्स : टुंगियो १८ वर्षे वैवाहिक सम्बन्ध

चेन्नइ । दक्षिण भारतीय अभिनेता धनुष र पत्नी ऐश्वर्याबीच सोमबार सम्बन्ध विच्छेद भएको छ । उनीहरुले औपचारिक विज्ञप्ति सार्वजनिक गर्दै १८ वर्ष लामो सम्बन्धलाई टुंगाएको उल्लेख गरेका छन् । ऐश्वर्या रजनीकान्तकी छोरी समेत हुन् । धनुष र ऐश्वर्याको जोडीलाई भारतमा आदर्श जोडी पनि मानिन्थ्यो । धनुष साउथ इन्डियाका सुपरस्टार हुन् भने ऐश्वर्या फिल्म निर्देशक । […]