अपडेट : गुल्मीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या १० पुग्यो, २ वेपत्ता (नामावलीसहित)

गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । जिल्लाको सत्यवती गाउँपालिका ३ ठुलोलुम्पेकमा र वडा नम्बर...

सम्बन्धित सामग्री

अछाममा पहिरोले पुरिएर ६ जनाको मृत्यु, ३ जना बेपत्ता

धनगढी । अछामको कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७ मध्ये थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । उनका अनुसार पहिरोमा पुरिएका अन्य तीन जनाको खोजी भइरहेको छ । ढकारी गाउँपालिका-६ मा […]

अपडेट : अछाममा पहिरोले पुरिएर ८ जनाको मृत्यु, १० जना बेपत्ता

१ असोज, धनगढी । अछाममा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ८ पुगेको छ । कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर थप ६ जनाको मैत्यु भएपछि मृतकको संख्या ८ पुगेको स्थानीय प्रशासनले जानकारी दिएको छ । कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७ मध्ये थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी […]

म्याग्दीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या पाँच पुग्यो

म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परेर हराइरहेका थप तीनजनाको शव पनि भेटिएको छ । पहिरोमा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । मृतकहरु एकै परिवारका हुन् । पहिरोमा परेर दुईजना घाइते भएका छन् ।

म्याग्दीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या पाँच पुग्यो

म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परेर हराइरहेका थप तीन जनाको शव पनि भेटिएको छ। पहिरोमा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ। मृतकहरु एकै परिवारका हुन्। पहिरोमा परेर दुई जना घाइते भएका छन्।...

पर्वतमा पहिरोले मृत्यु हुनेको संख्या ११ पुग्यो (नामावलीसहित)

पर्वत, १९ भदौ । पर्वतमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । अविरल वर्षापछिको पहिरोले पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी शिवराज बुढाथोकीकाअनुसार पहिरोले कुश्मा नगरपालिका ३ का एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मृत्यु […]

पर्वत पहिरो अपडेट : ६ जनाको मृत्यु‚ दुई बेपत्ता

काठमाडौं : पर्वतका विभिन्न स्थानमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ। कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरोमा पुरिएका एकै घरका पाँच जनामध्ये तीनजनाको शव भेटिएको छ भने दुई जना अझै बेपत्ता छन्।बिहीबार राति सवा २ बजे माथिबाट आएको पहिरोले घर परिँदा १५ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ७५ वर्षीया कौशिल्या पौडेलको मृत्यु भएको पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए। तीमध्ये विमला र विनिता दिदीबहिनी हुन् भने कौशिल्या उनीहरूकी हजुरआमा हुन्। कौशिल्याकी बुहा

पाल्पा पहिरो : मृत्यु हुनेको संख्या ३ पुग्यो

पाल्पाको तिनाउ गाउँपालिका–५ गिट्टीखानी हिउँदे खोला क्षेत्रमा खसेको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३ पुगेको छ । बिहीबार बिहान पहिरोले पुरिएर गम्भीर घाइते भएकी ७५ वर्षीय सुन्दरी गुरुङको शुक्रबार राति लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।