बागलुङमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ६ पुग्यो, १५० परिवार पहिरोको उच्च जोखिममा :: Pahilopost.com

बागलुङ : घरमाथिबाट खसेको पहिरोमा पुरिएर बागलुङको निसीखोला गाउँपालिका–२ बाहुन गाउँमा एकै परिवारका चार जनाको मृत्यु भएको छ।  ६८ वर्षीय मणिमान छन्त्याल, उनकी श्रीमती ६३ वर्षीया नन्दकली, बुहारी २२ वर्षीया विन्दु र १८ वर्षीया छोरी गीताको मृत्यु भएको प्रहरीले जनाएको छ। चारै जनाको शव घरभित्र पुरिएको अवस्थामा भेटिएका प्रहरी प्रमुख