काठमाडौंमा बालेन र सुनिताको अग्रता कायमै

काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले मतगणना भएदेखि कायम राखेको अग्रतालाई अरु फराकिलो बनाउनुभएको छ भने उपमेयरमा एमालेकी सुनिता डंगोल निकै अघि बढनुभएको छ । आइतबार विहान सम्म गणना भएको ४ हजार ६ सय ४६ मतमा बालेन्द्रले १ हजार ७०६ मत पाउनभएको छ भने एमालेका केशव स्थापितले १०३२ मत पाउनुभएको छ । …

सम्बन्धित सामग्री

काठमाडौंमा बालेन १६,२३६ मतले अगाडि, केशवलाई पछ्याउँदै सिर्जना

काठमाडौं । काठमाडौं महानगरपालिकामा ९७ हजार ५४८ मत गणना भएको छ । जसमा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले ३५ हजार ७५१ मत ल्याएर अग्रता कायमै राखेका छन् । नेकपा (एमाले)का केशव स्थापित १९ हजार ५१५ मत ल्याएका छन् । स्थापितभन्दा बालेन १६,२३६ मतले अगाडि छन् । उनलाई पछ्याइरहेकी कांग्रेसकी सिर्जना सिंहले १९ हजार ४५८ मत ल्याएकी...

काठमाडौंमा बालेन र केशवको मतान्तर १२ हजार ५७१

काठमाडौं महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । शुक्रबार दिउँसो साढे चार बजे आयोगले गरेको अद्यावधिक विवरणमा साहले २७१३४ मतसहित आफ्नो अग्रता कायमै राखेका हुन् ।त्यस्तै साहका प्रतिस्पर्धी एमालेका केशव स्थापितले १४५६३ र गठबन्धन उम्मेदवार सिर्जना श्रेष्ठले १४०७४ ल्याएकी छन् । साह र स्थापितबीचको मतान्तर १२५७१ रहेको छ ।त्यसैगरी उपमेयरतर्फ एमालेकी सुनिता डंगोलले २६८५२ मतसहित अग्रता बनाएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९३१६ मत मात

काठमाडौंमा बालेन शाहको अग्रता कायमै

करिब ५० हजार मत गन्दा शाहले २३ हजार ५८४ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १२ हजार ३८० मत प्राप्त गर्नुभयो ।

काठमाडौंमा बालेन अघि अघि, केशव र सिर्जना धेरै पछि

काठमाडौं । काठमाडौं महानगरपालिकामा ३३ हजार ५३२ मतगणना भएको छ । जसमा मेयरका स्वतन्त्र उमेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । बालेनले १२ हजार ९०७ मत प्राप्त गरेका छन् । एमालेका केशव स्थापितले ६ हजार ८१७ मत प्राप्त गर्दा कांग्रेसकी सिर्जना सिंहले ६ हजार ९४५ मत प्राप्त गरेकी छन् ।

काठमाडौंमा बालेन पाँच हजार भन्दा बढी मतले आगाडि

काठमाडौँ। काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायमै राखेका छन्। काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेनले मंगलबार बिहान अग्रता थप बढाएका छन्। पछिल्लो मत परिणाम अनुसार उनले १० हजार ८९९ मत पाएका छन्। उनी कंग्रेस र एमालेका प्रतिस्पर्धी भन्दा दोब्बर मतले अगाडि छन्। एमालेका केशव स्थापितले पाँच हजार ८४१ मत पाएका छन् भने कांग्रेसकी सिर्जना […]

काठमाडौंमा बालेन र सुनिताको अग्रता कायमै

काठमाडौं, ३ जेठ । काठमाडौं महानगरपालिकाको जारी मतगणना अनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले सुरुवात देखि नै अग्रता कायम राखेका छन् । उनलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५६१८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४८६८ मत ल्याएकी छिन् । त्यस्तै, राप्रपाका मदनदास श्रेष्ठले ७१४ मत प्राप्त गरेका छन् […]

काठमाडौंमा बालेन शाह सातसय मतले अघि, दोस्रोमा केशव स्थापित करिब आधा मतले पछि

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता कायमै छ । उनले अहिलेसम्म १५८७ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उमेदवार केशव स्थापितले पछ्याएका छन् । उनले अहिलेसम्म जम्मा ८८७ मत प्राप्त गरेका छन् भने तेस्रोमा कांग्रेसकी सिर्जना सिंह छन् । उनले अहिलेसम्म ८२२ मत प्राप्त गरेकी छन् ।

काठमाडौंमा बालेन साहको अग्रता कायमै, दोस्रोमा स्थापित

काठमाडौं । काठमाडौं महानगरपालिका प्रारम्भिक मतगणानामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । पछिल्लो जानकारी अनुसार १२ सय ८० मत गन्दा बालेनले ४१३ मत प्राप्त गर्नुभएको छ । ल्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३६६ मत प्राप्त गरेर दोस्रो स्थानमा हुनुहुन्छ । बालेन स्थापितभन्दा ४७ मतले अघि हुनुहुन्छ । गठबन्धको उम्मेदवार सिर्जना सिंहले […]

काठमाडौंमा बालेन शाह अघिअघि, केशव स्थापित पछिपछि

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र मेयर बालेन शाहले अग्रता कायमै राखेका छन् । निर्वाचन आयोगले दिएको औपचारिक जानकारीअनुसार अहिलेसम्म ६८० मतगणना भएको छ । यद्यपी अनौपचारिकरुपमा १५ सय बढी मत गणना भएको बताइएको छ । आयोगले दिएको जानकारीअनुसार अहिलेसम्म ६८० मतमा बालेन शाहले २१६ मत प्राप्त गरेका छन् ।  नेकपा एमालेका उमेदवार केशव...