काठमाडौंमा बालेन १६,२३६ मतले अगाडि, केशवलाई पछ्याउँदै सिर्जना

काठमाडौं । काठमाडौं महानगरपालिकामा ९७ हजार ५४८ मत गणना भएको छ । जसमा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले ३५ हजार ७५१ मत ल्याएर अग्रता कायमै राखेका छन् । नेकपा (एमाले)का केशव स्थापित १९ हजार ५१५ मत ल्याएका छन् । स्थापितभन्दा बालेन १६,२३६ मतले अगाडि छन् । उनलाई पछ्याइरहेकी कांग्रेसकी सिर्जना सिंहले १९ हजार ४५८ मत ल्याएकी...

सम्बन्धित सामग्री

काठमाडौंमा बालेन र सुनिताको अग्रता कायमै

काठमाडौं, ३ जेठ । काठमाडौं महानगरपालिकाको जारी मतगणना अनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले सुरुवात देखि नै अग्रता कायम राखेका छन् । उनलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५६१८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४८६८ मत ल्याएकी छिन् । त्यस्तै, राप्रपाका मदनदास श्रेष्ठले ७१४ मत प्राप्त गरेका छन् […]

काठमाडौंमा बालेन साहले लिए अग्रता, पछ्याउँदै सिर्जना

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।