काठमाडौंमा बालेन र केशवको मतान्तर १२ हजार ५७१

काठमाडौं महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । शुक्रबार दिउँसो साढे चार बजे आयोगले गरेको अद्यावधिक विवरणमा साहले २७१३४ मतसहित आफ्नो अग्रता कायमै राखेका हुन् ।त्यस्तै साहका प्रतिस्पर्धी एमालेका केशव स्थापितले १४५६३ र गठबन्धन उम्मेदवार सिर्जना श्रेष्ठले १४०७४ ल्याएकी छन् । साह र स्थापितबीचको मतान्तर १२५७१ रहेको छ ।त्यसैगरी उपमेयरतर्फ एमालेकी सुनिता डंगोलले २६८५२ मतसहित अग्रता बनाएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९३१६ मत मात

सम्बन्धित सामग्री

काठमाडौंमा बालेन शाहले मतान्तर बढाए, शाह १६ हजार ९ सय बढी मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता अझै फराकिलो बनाउनु भएको छ । काठमाडौं महानगरको प्रमुखमा अहिलेसम्म १ लाख ९ हजार ५ सय ३७ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार शाहले १६ हजार ९ सय ३४ मतको अग्रता लिनुभएको छ । बालेन शाहले ३९ हजार ६ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह […]

काठमाडौंमा बालेन दोब्बर मतान्तरले अगाडि

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन साहले दुई हजार बढीको मतान्तर बढाएका छन् । जारी मतगणनानमा उनले निकटतम प्रतिस्पर्धी एमालेका उम्मेद्वार केशव स्थापितसँग २ हजार ६२ को मतान्तर बढाएका हुन्। शनिवारबाट...