काठमाडौंमा बालेन पाँच हजार भन्दा बढी मतले आगाडि

काठमाडौँ। काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायमै राखेका छन्। काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेनले मंगलबार बिहान अग्रता थप बढाएका छन्। पछिल्लो मत परिणाम अनुसार उनले १० हजार ८९९ मत पाएका छन्। उनी कंग्रेस र एमालेका प्रतिस्पर्धी भन्दा दोब्बर मतले अगाडि छन्। एमालेका केशव स्थापितले पाँच हजार ८४१ मत पाएका छन् भने कांग्रेसकी सिर्जना […]

सम्बन्धित सामग्री

काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत, उपमेयरमा सुनिताको सर्वाधिक मत

काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ५० हजार मत कटाएका छन् । मंगलबार ३ बजेको आधिकारिक मत परिणामअनुसार साहले ५० हजार ३३९ मत प्राप्त गरेका हुन् । हालसम्म १ लाख ४९ हजार ९४२ मत गणना हुँदा साहले सो मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार एमालेका मेयर उम्मेदवार केशव स्थापितले ३० हजार ३३६ मत पाएका छन् भने काँग्रेसकी सिर्जना श्रेष्ठले ३० हजार ९५४ मत पाएकी छन् । यस्तै राप्रपाका मदनदास श्रेष्ठले ४ हजार ५९९ मत पाएका छन् ।&

काठमाडौंमा बालेन ५० हजार मत नजिक : सिर्जना १९ हजार मतले पछाडि

काठमाडौं– काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाहले अग्रतालाई निरन्तरता दिइरहेका छन्। पछिल्लो मत परिणामअनुसार शाहले ४९ हजार ३५८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार ६९ मत प्राप्त गरेकी छिन्। पहिलो स्थानमा रहेका बालेन भन्दा दोस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना १९ हजार २८९ मतले पछाडि छन् […]

काठमाडौंमा बालेन शाहले मतान्तर बढाए, शाह १६ हजार ९ सय बढी मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता अझै फराकिलो बनाउनु भएको छ । काठमाडौं महानगरको प्रमुखमा अहिलेसम्म १ लाख ९ हजार ५ सय ३७ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार शाहले १६ हजार ९ सय ३४ मतको अग्रता लिनुभएको छ । बालेन शाहले ३९ हजार ६ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह […]

काठमाडौंमा बालेन र केशवको मतान्तर १२ हजार ५७१

काठमाडौं महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । शुक्रबार दिउँसो साढे चार बजे आयोगले गरेको अद्यावधिक विवरणमा साहले २७१३४ मतसहित आफ्नो अग्रता कायमै राखेका हुन् ।त्यस्तै साहका प्रतिस्पर्धी एमालेका केशव स्थापितले १४५६३ र गठबन्धन उम्मेदवार सिर्जना श्रेष्ठले १४०७४ ल्याएकी छन् । साह र स्थापितबीचको मतान्तर १२५७१ रहेको छ ।त्यसैगरी उपमेयरतर्फ एमालेकी सुनिता डंगोलले २६८५२ मतसहित अग्रता बनाएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९३१६ मत मात

काठमाडौंमा बालेन शाहको अग्रता कायमै

करिब ५० हजार मत गन्दा शाहले २३ हजार ५८४ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १२ हजार ३८० मत प्राप्त गर्नुभयो ।

काठमाडौंमा बालेन १०,६९१ मत अन्तरले अगाडी

काठमाडौं, ५ जेठ । शनिबारदेखि जारी मतगणनामा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार बालेनले २१ हजार ८१५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका केशव स्थापितले ११ हजार १२४ मत प्राप्त गरेका छन। स्थापित भन्दा बालेन १० हजार ६९१ मत अन्तरले अगाडी छन् । […]

काठमाडौंमा बालेन १० हजार ६ सय बढी मत अन्तरले अग्र स्थानमा

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह १० हजार ६ सय बढी मत अन्तरले अग्रता कायम गरिहनुभएको छ। आज (बिहीबार) बिहान ९ बजेको मत परिणाम अनुसार शाहले २१ हजार ६ सय २२ मतसहित अग्रता लिईरहनुभएको हो। उहाँलाई नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापितले ११ हजार ३६ मतसहित पछ्याई रहनुभएको छ। सत्ता गठबन्धनबाट मेयरकाे […]

काठमाडौंमा बालेन करिब २१ हजार बढी मतका साथ अग्र स्थानमा

काठमाडौं । स्थानीय निर्वाचनअन्तर्गत मुलुकका ६ वटै महानगरपालिकामा मतगणना जारी छ । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको अग्रता झनै फराकिलो बन्दै गएको छ । पछिल्लो मत परिणाम अनुसार बालेन्द्र शाहले २१ हजार १११ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १० हजार ९९८ मत ल्याउँदा कांग्रेसकी सिर्जना सिंहले १० हजार […]

काठमाडौंमा बालेन जबरजस्त बलियो हुँदा ललितपुरमा चिरिबाबु पनि दमदार पोजिसनमा

काठमाडौः काठमाडौं महानगरपालिकको पछिल्लो मतगणनाअनुसार प्रमुखमा स्वतन्त्रका उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता बनाइरहेका छन्। ३८ हजार ७ सय ४३ मत गणना गर्दा साहले १४ हजार ७ सय ४३ मत प्राप्त गरेका हुन्। साहले मतगणना भएदेखि नै अग्रता कायम गरिरहेका छन्। त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ७ हजार ९ सय…

काठमाडौंमा बालेन दोब्बर मतान्तरले अगाडि

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन साहले दुई हजार बढीको मतान्तर बढाएका छन् । जारी मतगणनानमा उनले निकटतम प्रतिस्पर्धी एमालेका उम्मेद्वार केशव स्थापितसँग २ हजार ६२ को मतान्तर बढाएका हुन्। शनिवारबाट...