त्रिशुलीमा बस खस्यो, २० जना घाइते

काठमाडौँ- धादिङको बेनीघाटस्थित त्रिशुली नदीमा बस खसेको छ । काठमाडौँबाट रुकुम जाँदै गरेको बा४ख ५७९० नम्बरको बस हुग्दी खोला नजिकैबाट नदीमा खसेको हो ।  बस सडकबाट करिब दुई सय मिटर तल खसेको र दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी श्यामबहादुर खत्रीले बताए । घाइतेलाई उपचारका ल...

सम्बन्धित सामग्री

त्रिशूली नदीमा बस खस्यो : १५ घाइतेको उद्धार

काठमाडौँ- काठमाडौँबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको छ । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार १५ जनाभन्दा बढी घाइतेको उद्धार गरिएको छ । उद्धार जारी छ […]

त्रिशुलीमा बस खस्यो

धादिङ । बेनीघाटस्थित त्रिशुली नदीमा बस खसेको छ । काठमाडौंबाट रुकुम जाँदै गरेको बा४ख ५७९० नम्बरको बस हुग्दी खोला नजिकैबाट नदीमा खसेको हो । बस सडकबाट करिब दुई सय मिटर तल खसेको र दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी श्यामबहादुर खत्रीले बताउनुभयाे। घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ ।

केन्यामा नदीमा बस खस्यो, २४ जनाको मृत्यु

नदीमा बस खस्दा केन्यामा आइतबार कम्तीमा २४ जनाको मृत्यु भएको छ ।  राजमार्गमा कुदिरहेका बेला आइतबार बेलुका बस नदीमा खसेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।  घटना भएको थाहा पाउने वित्तिकै सुरक्षाकर्मी, उद्धारकर्ता र स्थानीय बासिन्दा घटनास्थलमा पुगेर उद्धारमा खटिएको केन्या रेडक्रस सोसाइटीले जनाएको छ ।देशको मध्य भागमा पर्ने मेरुबाट राजधानी नैरोवीतर्फ गइरहेको बेला बस निथी नदीमा खसेको हो । बस राजमार्गबाट ४० मिटर तल खसेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । दुर्घटनामा परेका अरु २० भन

रामेछाप दुर्घटना : ‘ब्रेक फेल’ हुँदा बस खस्यो

काठमाडौं : रामेछाप जिल्लाको सुनापति गाउँपालिकास्थित लुभुघाटमा मंगलबार बिहान भएको बस दुर्घटनामा १३ जनाले अकालमै ज्यान गुमाए। नेपालको भौगोलिक अवस्था, चालकको लापरबाही तथा गाडीको अवस्था राम्रो नभएकाले यस्ता सवारी दुर्घटना बढ्दो छ।रामेछापको  दुर्घटनामा कच्ची सडकको ठूलो घुम्तीबाट बस मोडिन नपाई एक्कासि भिरमा खसेर तल्लो सडकमा बजारियो। दुर्घटनाको यकिन कारण त खुलिसकेको छैन तर प्रारम्भिक अनुसन्धानबाट भने बसको अवस्था ठिक नभएको भन्ने खुलेको छ।सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान

बस दुर्घटना अपडेट : घाइते २४ मध्ये १५ को अवस्था गम्भीर

काठमाडौं: भैरहवा नजिकै रोहिणी खोला बस दुर्घटनामा घाइते २४ जना मध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ। जनकपुरबाट भैरहवा तर्फ आउँदै गरेको यात्रुबाहक रात्रीकालिन बस हुलाकी राजमार्गमा आज बिहान करिब पौने ५ बजे दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा एक महिला र ८ जना पुरुष रहेका रुपन्देहीका एसपी रविन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार मृतकहरुको सनाखत हुन बाँकी रहेको छ।हुलाकी राजमार्ग अन्तरगत रोहिणी खोलामा बस खस्यो, ९ जनाको मृत्युदुर्घटनामा परि घाइते मध्ये  १५ जनाक

हुलाकी राजमार्ग अन्तरगत रोहिणी खोलामा बस खस्यो, ९ जनाको मृत्यु

काठमाडौं: जनकपुरबाट भैरहवा तर्फ जाँदै गरेको यात्रुबाहक बस आज बिहान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएकाे छ। आइतबार बिहान पौने ५ बजे भैरहवा परासी हुलाकी राजमार्गस्थित रोहिणी खोलामा लु २ ख ३८ ४१ नम्बरको बस दुर्घटना हुँदा ९ जनाकाे मृत्यु भएकाे रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले थाहा खबरलाई जानकारी दिए। उनका अनुसार बस रोहिणी खोलाको पुल भत्काएर खोलामा खसेको छ। दुर्घटनामा परेको बसलाई जेसीभिको सहायतामा पल्टाएर यात्रुको उद्धार गरिएको छ। उद्धार जारी रहेकोले मृतक अझै बढ्न सक्ने उनले बताए। घटन

डोटीको सेतीमा बस खस्यो, १२  जना घाइते, १८ महिने बालक बेपत्ता

काठमाडौँ । कैलालीको धनगढीबाट अछाम जाँदै गरेको यात्रुवाहक बस डोटीमा दुर्घटनामा परेको छ । शनिवार बिहान करिब साढे ५ बजे ना ५ ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका-१, गरेपानीमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भोला भट्टले प्रशासन डटकमलाई दिएको जानकारी अनुसार घाइते […]

फुलजोर खोलामा बस खस्यो, ४ जनाको मृत्यु ३० घाइते

मलङ्गवा : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीस्थित फुलजोर खोलाको पुलबाट बस तल खस्दा चारको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।      वीरगन्जदेखि जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नं को बस आज मध्यान्ह सर्लाहीको लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलास्थित पुलबाट तल खसेर दुर्घटना…

सर्लाहीको फूलजोर खोला पुलबाट बस खस्यो, चारजनाको मृत्यु

काठमाडौं : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फूलजोर खोला पुलबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ। वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना४ख ८५५५ नम्बरको यात्रुबाहक बस आइतबार बिहान करिब ११:१५ बजेतिर पुलबाट तल खसेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले थाहाखबरलाई जानकारी दिएको छ।दुर्घटनामा परी ३० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए। उनका अनुसार घाइतेहरुको लालबन्दी र रानीगंजका स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ।मृतकहरुको पहिचान खुलिनसकेको डिएसपी बु

डडेल्धुरामा स्कुल बस खस्यो, १७ को मृत्यु, २८ घाइते

डडेल्धुरामा स्कुल बस खस्यो, १७ को मृत्यु, २८ घाइते दीपक ओली 6 mins ago 0 23/11/2018 धनगढी। डडेल्धुरामा मेला हेरेर फर्किएको स्कुल बस दुर्घटना हुँदा १७ जनाको मृत्युु भएको छ भने २८ जना घाइते भएका छन् । डडेल्धुराको अमरगढीस्थित उग्रतारा मन्दिरमा लागेको मेला हेरेर फर्कने क्रममा बिहीबार साँझ डा. केआईसिंह र…