डोटीको सेतीमा बस खस्यो, १२  जना घाइते, १८ महिने बालक बेपत्ता

काठमाडौँ । कैलालीको धनगढीबाट अछाम जाँदै गरेको यात्रुवाहक बस डोटीमा दुर्घटनामा परेको छ । शनिवार बिहान करिब साढे ५ बजे ना ५ ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका-१, गरेपानीमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भोला भट्टले प्रशासन डटकमलाई दिएको जानकारी अनुसार घाइते […]

सम्बन्धित सामग्री

डोटीमा बस खस्यो, चारजना घाइते, एक बालक ‘बेपत्ता’

धनगढी । कैलालीको धनगढीबाट अछाम जाँदै गरेको यात्रीवहाक बस डोटीमा दुर्घटना भएको छ । शनिबार बिहान ना५ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका–१, गरेपानीमा दुर्घटना हुँदा चारजना घाइते भएका छन् । बस सडकबाट सेती नदीको किनारमा खसेको छ । दुर्घटनामा १८ महिनाका एक बालक बेपत्ता भएका छन् । प्रहरी घटनास्थलमा पुगेर उद्धार...