एनआइसी एशिया बैंकले ल्यायो मोबाइल बैंकिङ्ग एपमार्फत रेमिट्यान्स पठाउन सकिने सुविधा

एनआइसी एशिया बैंकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि सेवाहरू उपभोग गर्न मिल्ने सेल्फ हेल्प बैंकिङ्ग अवधारणा अगाडि सारेको छ । यस अवधारणा अनुसार बैंकले आफ्ना ग्राहकहरूका लागि एनआइसी एसिया मोब्यांक मार्फत आन्तरिक रेमिट्यान्स सहजै देशभर पठाउन सकिने सुविधा ल्याएको छ ।  यो सेवा अन्तर्गत अब जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि आफ्ना एनआइसी एसिया मोब्यांकबाट रेमिट रकम सहज रुपमा पठाउन सकिनेछ ।  आफ्नो मोबाइल प्रयोग गरी बैंकको मोब्यांक भित्र रहेको सेन्ड रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्न...

सम्बन्धित सामग्री

एनआइसी एशिया बैंकको अधिकांश सूचांक राम्रो, सिईओ न्यौपानेको चमत्कार

काठमाडौं, २९ असोज । मुलुक यतिवेला आर्थिक रुपमा संकटग्रस्त रहेको चर्चा चल्ने गरेको छ । अर्थतन्त्रका सूचकहरु कमजोर बनेको टिकाटिप्पणी भैरहेको छ । तर, नेपालको अर्थतन्त्रमा नेपालको बैंकिङ क्षेत्रले ठूलो योगदान पुर्याएको छ । नेपालको बैकिङ क्षेत्रको कुरा गर्दा एनआइसी एशिया बैंक अग्रपँक्तिमा आउँछ । बैंकले आफ्नो स्थापनाकालदेखि नै जनताको मन जितेको छ । बैंकले […]

बैंकले दिने भए ‘दसैंअघि नै दक्षिणा’

तीन बैंकले दसैंअघि नै लाभांश वापतको दक्षिणा बैंक खातामा पठाउने बताएका छन।माछापुच्छ्रे बैंक, एनआइसी एशिया बैंक र सिटिजन्स बैंकले दसैंअघि नै लाभांश वापतको दक्षिणा पठाउने जानकारी दिएका छन्।...

एनआइसी एशिया बैंक २५औँ वर्षमा प्रवेश

अपरिष्कृत वित्तीय विवरण प्रकाशित, खुद नाफा ४.५३ अर्ब एनआइसी एशिया बैंक २५औँ वर्षमा प्रवेश गरेको छ । २५

ॐ हस्पिटलले गर्यो एनआइसी एशिया बैंकसँग सम्झौता

काठमाडौं, ११ पुस । काठमाडौंको चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले एनआइसी एशिया बैंक लिमिटेडसँग सम्झौता गरेको छ। हस्पिटलले बैंकसँग स्टाफ तथा ग्राहकहरुलाई विशेष छुट दिने सम्बन्धि सम्झौता गरेको हो । सम्झौतापछि ॐ अस्पताल र एनआइसी एशिया बैंक लिमिटेडका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकताका साथ सेवा पाउनेछन् । एनआइसी एशिया बैंकका डेबिट तथा […]

एनआईसीका ग्राहकलाई वाल क्लाइम्बिङमा विशेष छुट

१६ फागुन, काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेड र एस्ट्रेक क्लाइम्बिङ वाल प्रालिबीच बैंकका ग्राहकहरुलाई कम्पनीका सेवामा विशेष छुट उपलब्ध गराउने समझदारी भएको छ । समझदारी पत्रमा बैंकका वागमती प्रदेश डिजिटल सेल्स प्रमुख श्याम लामिछाने …

एनआइसीले थाल्योे विना एजेन्ट रेमिट सेवा, ५० भन्दा बढी देशबाट सेवा लिन सकिने

काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले विना एजेन्टको इनवार्ड रेमिटेन्स सेवा को सुरुवात गरेको छ । बैंकले वल्र्ड(world) रेमिट लिमीटेड(यूके)सँग सम्झौता गरी नेपाल राष्ट्र बैंकको स्वीकृतिमा उक्त इनवार्ड रेमिटेन्स सेवा शरु गरेको ...

एनआइसी एसिया र सन नेपाल लाइफबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएको २७० वटै शाखाहरूबाट सहज रूपमा सन ...

ग्राहकलाई सुविधा दिन एनआइसीले प्रभुसँग सम्झौता गर्‍याे

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले प्रभु लाईफइन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३७ वटै शाखाहरुबाट सहज रुपमा प्रभु लाईफइन्स्योरेन्स ...