एनआइसी एशिया बैंक २५औँ वर्षमा प्रवेश

अपरिष्कृत वित्तीय विवरण प्रकाशित, खुद नाफा ४.५३ अर्ब एनआइसी एशिया बैंक २५औँ वर्षमा प्रवेश गरेको छ । २५

सम्बन्धित सामग्री

दुर्गा प्रसाईँले फैलाए एनआईसी एशिया बैंक डुब्न लागेको हल्ला, के हो वास्तविकता ?

व्यवसायी दुर्गा प्रसाईँले एनआइसी एशिया बैंक डुब्न लागेको भन्दै बचतकर्तालाई आफ्नो बचत झिक्न भनिरहेका छन् । उनको यो भनाइपछि थुप्रैले साच्चै एनआईसी बैंक डुब्न लागेको हो भन्दै समाजिक सञ्चालमै चासो व्यक्त गर्न थालेका छन् ।

एनआइसी एशिया बैंकको अधिकांश सूचांक राम्रो, सिईओ न्यौपानेको चमत्कार

काठमाडौं, २९ असोज । मुलुक यतिवेला आर्थिक रुपमा संकटग्रस्त रहेको चर्चा चल्ने गरेको छ । अर्थतन्त्रका सूचकहरु कमजोर बनेको टिकाटिप्पणी भैरहेको छ । तर, नेपालको अर्थतन्त्रमा नेपालको बैंकिङ क्षेत्रले ठूलो योगदान पुर्याएको छ । नेपालको बैकिङ क्षेत्रको कुरा गर्दा एनआइसी एशिया बैंक अग्रपँक्तिमा आउँछ । बैंकले आफ्नो स्थापनाकालदेखि नै जनताको मन जितेको छ । बैंकले […]

बैंकले दिने भए ‘दसैंअघि नै दक्षिणा’

तीन बैंकले दसैंअघि नै लाभांश वापतको दक्षिणा बैंक खातामा पठाउने बताएका छन।माछापुच्छ्रे बैंक, एनआइसी एशिया बैंक र सिटिजन्स बैंकले दसैंअघि नै लाभांश वापतको दक्षिणा पठाउने जानकारी दिएका छन्।...

ॐ हस्पिटलले गर्यो एनआइसी एशिया बैंकसँग सम्झौता

काठमाडौं, ११ पुस । काठमाडौंको चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले एनआइसी एशिया बैंक लिमिटेडसँग सम्झौता गरेको छ। हस्पिटलले बैंकसँग स्टाफ तथा ग्राहकहरुलाई विशेष छुट दिने सम्बन्धि सम्झौता गरेको हो । सम्झौतापछि ॐ अस्पताल र एनआइसी एशिया बैंक लिमिटेडका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकताका साथ सेवा पाउनेछन् । एनआइसी एशिया बैंकका डेबिट तथा […]

एनआईसीका ग्राहकलाई वाल क्लाइम्बिङमा विशेष छुट

१६ फागुन, काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेड र एस्ट्रेक क्लाइम्बिङ वाल प्रालिबीच बैंकका ग्राहकहरुलाई कम्पनीका सेवामा विशेष छुट उपलब्ध गराउने समझदारी भएको छ । समझदारी पत्रमा बैंकका वागमती प्रदेश डिजिटल सेल्स प्रमुख श्याम लामिछाने …

एनआइसीले थाल्योे विना एजेन्ट रेमिट सेवा, ५० भन्दा बढी देशबाट सेवा लिन सकिने

काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले विना एजेन्टको इनवार्ड रेमिटेन्स सेवा को सुरुवात गरेको छ । बैंकले वल्र्ड(world) रेमिट लिमीटेड(यूके)सँग सम्झौता गरी नेपाल राष्ट्र बैंकको स्वीकृतिमा उक्त इनवार्ड रेमिटेन्स सेवा शरु गरेको ...

एनआइसी एसिया र सन नेपाल लाइफबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएको २७० वटै शाखाहरूबाट सहज रूपमा सन ...

ग्राहकलाई सुविधा दिन एनआइसीले प्रभुसँग सम्झौता गर्‍याे

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले प्रभु लाईफइन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३७ वटै शाखाहरुबाट सहज रुपमा प्रभु लाईफइन्स्योरेन्स ...