एनआईसी एशियाको २३औं वार्षिक सभा मंसिर २१ मा, मंसिर १० सम्म कायम सेयरधनीलाई २०% लाभांस

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले मंसिर २१ मा कम्पनीको २३औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकको मुख्यालय काठमाडौंको

सम्बन्धित सामग्री

२० औं हस्तकला व्यापार मेला मंसिर २८ देखि

२० मंसिर, काठमाडौं । नेपाल हस्तकला महासंघले आयोजना गर्दै आइरहेको ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ यस वर्ष मंसिर २८ गतेबाट हुने भएको छ । यसअघि मुलुकको आर्थिक अवस्थाका कारण स्थगित मेला मंसिर २८ गतेदेखि पाँच दिनसम्म काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा हुनेछ । हस्तकला मेलाको यो २० औं संस्करण हो भने हस्तकला प्रतियोगिताको १८ […]

मंसिर २९ देखि विराट एक्स्पो

१८ मंसिर, विराटनगर । विराटनगरमा सातौं विराट एक्सपोको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुने ‘विराट एक्स्पो २०७९ कृषि तथा औंद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ को तयारी अन्तिम चरणमा पुगेको हो । डिग्री क्याम्पस विराटनगरको खाली मैदानमा आयोजना हुने एक्स्पोमा नेपाल भारत बंगलादेश र पाकिस्तानबाट स्टलहरु आउनेछन् । साँतौं संस्करणको […]

मंसिर १ गतेदेखि पर्साका सीमा नाका बन्द हुने

भारतसँग सीमा जोडिएको पर्सा जिल्लाका सम्पूर्ण सीमा नाका मंसिर १ गतेदेखि बन्द हुने भएको छ ।  मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर मंसिर १ गतेदेखि सीमा नाका बन्द गर्न लागिएको हो ।पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सूचना जारी गर्दै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सीमा नाका बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।मंसिर १ गते रातको १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म सम्पूर्ण सीमा नाका बन्द रहने उनले बता

चुनावका लागि पर्सामा मंसिर १ देखि नाका बन्द हुने

२९ कात्तिक, वीरगञ्ज । भारतसँग सीमा जोडिएको पर्सा जिल्लाका सम्पूर्ण सीमा नाका मंसिर १ गतेदेखि बन्द हुने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर मंसिर १ गतेदेखि सीमा नाका बन्द गर्न लागिएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सूचना जारी गर्दै निर्वाचनलाई स्वतन्त्र, […]

मंसिर १ देखि सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द

आगामी मंसिर १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द हुने भएको छ ।मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सम्बन्धित कार्यालयका कर्मचारीसमेत खटिनुपर्ने भएकाले अनलाइन आवेदन प्रणाली बन्द गर्नुपरेको यातायात व्यवस्था विभागले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ । सूचनामा मंसिर १ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका  आवेदन प्रणाली बन्द रहने उल्लेख गरिएको छ ।

निर्वाचन मंसिर ४ मा गर्न गठबन्धन सहमत

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ गते गर्न गठबन्धनमा सहमति जुटेकाे छ । बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति जुटेको हाे।...

नर्सिङ लाइसेन्स परीक्षा असार, मंसिर र चैतमा

काउन्सिलले यो वर्ष असार, मंसिर र चैतमा लाइसेन्स परीक्षा लिने भएको छ। काउन्सिलको सूचना अनुसार असार २५ गते शनिबार, मंसिर ३ गते शनिबार र चैत ४ गते शनिबार लाइसेन्स परीक्षा हुने छ।

मंसिर १४ मा विवाह गर्दै रेश्मा

काठमाडौं– टिकटकबाट दर्शकमाझ चिनिएकी अभिनेत्री तथा मोडल रेश्मा घिमिरेले आगामी मंसिर १४ गते विवाह गर्ने भएकी छन् । अमेरिकामा अध्ययनरत प्रभात बाबुसँग गत वर्षको मंसिर १८ गते इन्गेजेमन्ट गरेकी उनले आगामी साता विवाह गर्न लागेकी हुन् । प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् । रेश्मा र प्रभातको तीन वर्षअघि चिनजान भएको थियो । […]

पाँचौं पटक सर्‍यो राप्रपाको महाधिवेशन : अब मंसिर १५ देखि १७ सम्म हुने

२ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने भएको छ । यसअघि मंसिर ११, १२ र १३ गते हुने तय भएको महाधिवेशन चार दिन पछि सारिएको हो । पहिलो पटक वैशाख २५ देखि २८ गतेसम्म तोकिएको महाधिवेशन पाँच पटकसम्म सरेर मंसिर १५ देखि १७ कायम भएको हो । […]

सातौँ नेपालगञ्ज म्याराथन मंसिर ४ गते

नेपालगञ्ज – सातौं धारा नेपालगञ्ज म्याराथन मंसिर ४ गते शनिबार हुने भएको छ। नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत् शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिर पहिलो शानिबार हुँदै आएको म्याराथनको तयारीबारे आयोजक क्रियटिभ ह्यान्ड्सले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। म्याराथनको व्यवस्थापन गर्दै आएको क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टले […]