ग्राहकलाई सुविधा दिन एनआइसीले प्रभुसँग सम्झौता गर्‍याे

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले प्रभु लाईफइन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३७ वटै शाखाहरुबाट सहज रुपमा प्रभु लाईफइन्स्योरेन्स ...

सम्बन्धित सामग्री

मुक्तिनाथ सेयरधनी बचत खातामा थप सुविधा

मुक्तिनाथ विकास बैंकले सेवाग्राहीलाई सुविधा दिन र सेयर लगानी गर्न चाहने ग्राहकलाई सम्पूर्ण सेवा एकै स्थानबाट उपलब्ध गराउन मुक्तिनाथ क्यापिटल र सेयर ब्रोकर कम्पनीहरूबिच त्रिपक्षीय व्यावसायिक सम्झौता गरेको छ।...

सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई सेवा सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थासँग सम्झौता गरेको छ।...

ग्राहकलाई ढुक्क बनाउँदै वर्ल्डलिंकः इन्टरनेट स्पिड स्लो भए पैसा फिर्ता हुने

वल्र्डलिंकले ग्राहकलाई ढुक्क बनाउने ‘सर्भिस ग्यारेन्टी’को सुविधा ल्याएको छ । निजी क्षेत्रको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेशन्सले इन्टरनेटको स्पिड स्लो  भए पैसा फिर्ता दिने आकर्षक सुविधा ल्याएको हो।  नेपाली इन्टरनेट सेवा प्रदायकहरुबीच पहिलो पटक वल्र्डलिंकले शर्त अनुसारको सेवा ग्राहकले नपाए रकम फिर्ता गर्ने योजना ल्याएको छ।   आफ्ना...

मन्जुश्री फाइनान्सले ल्यायो अनलाइन खाता खोल्ने सुविधा

ग्राहकलाई रेमिट्यान्स लगायतका अन्य बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको फाइनान्सले अबदेखि अनलाइन सेवा मार्फत खाता खोल्ने सुविधा ल्याएको हो।...

प्रभु लाईफ इन्स्योरेन्सका ग्राहकलाई अल्फा हेल्थ केयरमा छुट सुविधा

काठमाडौं, भदौ ८ । अल्फा केयर एण्ड डाइग्नोष्टिक सेन्टरमा प्रभु लाईफ इन्स्योरेन्सका ग्राहकहरुले छुटमा परीक्षण सुविधा पाउने भएका छन् । सोमबार प्रभु लाइफ इन्स्योरेन्सका डिसिईओ किशोरप्रसाद लामिछाने र अल्फा केयर एण्ड डाइग्नोष्टिककी सिनियर मार्केटिङ एक्जुकेटीभ अस्मिता पराजुलीले छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि अल्फा केयरले प्रभु लाइफ इन्स्योरेन्सका ग्राहकलाई ‘प्रभु लाइफ प्याकेज […]

समृद्धि फाइनान्सका ग्राहकलाई कर्पोरेट पे सुविधा

काठमाडौं (अस) । समृद्धि फाइनान्स कम्पनीले आफ्ना ग्राहकलाई कर्पोरेट पे सुविधा उपलब्ध गराउने भएको छ । यो सुविधा प्रयोग गर्दै ग्राहकले रकम ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, राजस्व तथा अन्य भुक्तानी गर्न सक्नेछन् । फाइनान्सले ग्राहकलाई मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड, अनलाइन खाता खोल्ने डिजिटल सुविधा र आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स,क्लियरिङलगायत बैंकिङ सुविधा दिइरहेको छ । हाल पाँच शाखामार्फत कारोबार गर्दै आएको संस्थाले छिट्टै थप नयाँ शाखा सञ्चालनमा ल्याउने योजनाबनाएको छ । कम्पनीले भविष्यमा इन्टरनेट बैंकिङ तथा अनलाइनबाटै ग्राहक पहिचान विवरण प्रविधिमा आधारित सेवा सञ्चालनमा ल्याउने बताएको छ ।

एनआइसी एसियाको आई केयर सुविधा

एनआइसी एसिया बैंकले ग्राहकलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ।...

गुगलले सुरु गर्‍यो मनी ट्रान्सफर सुविधा

एजेन्सी। गुगलले इन्टरनेसनल मनी ट्रान्सफर सुविधा सुरु गरेको छ। अब यसको मद्दतबाट एक देशबाट अर्को देशमा पैसा पठाउन सकिने छ। तर, अहिले यो सुविधा अमेरिकी ग्राहकलाई मात्र छ। यो वर्षको अन्त्यसम्म संसारका ८० देशमा यो सुविधा सुरु गर्ने गुगलले बताएको छ। गुगलले यसका लागि वेस्टर्न युनिययनसँग साझेदारी गरेको छ। अमेरिकी गुगल पेका ग्राहकले अहिले भारत र सिंगापुर पैसा पठाउन सक्छन्।

गुगलले सुरु गर्‍यो मनी ट्रान्सफर सुविधा

एजेन्सी। गुगलले इन्टरनेसनल मनी ट्रान्सफर सुविधा सुरु गरेको छ। अब यसको मद्दतबाट एक देशबाट अर्को देशमा पैसा पठाउन सकिने छ। तर, अहिले यो सुविधा अमेरिकी ग्राहकलाई मात्र छ। यो वर्षको अन्त्यसम्म संसारका ८० देशमा यो सुविधा सुरु गर्ने गुगलले बताएको छ। गुगलले यसका लागि वेस्टर्न युनिययनसँग साझेदारी गरेको छ। अमेरिकी गुगल पेका ग्राहकले अहिले भारत र सिंगापुर पैसा पठाउन सक्छन्।