गायक शिव परियार अमेरिकामा सम्मानित

लोकप्रिय नेपाली गायक शिव परियार अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी काउन्सिलद्वारा स्थापित ‘ह्याम्लेट म्यानजुएटा अवार्ड ईन आर्ट्स’ बाट सम्मानित भएका छन् । गायक परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित हुने पहिलो नेपाली कलाकार हुन सक्ने बताईएको छ ।

सम्बन्धित सामग्री

केकीको समर्थनमा शिव परियार : ‘साहित्यकारलाई विद्वान भनेकै हामी हो भन्ने भ्रम छ’

काठमाडौं । ‘द पोएट आइडल’को जजमा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएको खबरपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा प्रतिक्रिया आइरहेका छन् । साहित्य क्षेत्रका केहीले यसलाई खिसिट्युरी गरेका छन् भने धेरैजना उनको समर्थनमा उभिएका छन् । गायक शिव परियार केकीको समर्थनमा खुलेरै प्रस्तुत भएका छन् । उनले ‘नेपाली साहित्यकारमाझ विद्वान भनेकै हामी मात्र हो भन्ने भ्रम […]

म नराम्रो विचार बोकेको मान्छे होइन : गायक परियार

काठमाडौं– बलात्कारको विषयमा दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा आफ्नो व्यापक आलोचना भएपछि गायक शिव परियार प्रतिरक्षामा उत्रेका छन् ।  गायक परियारले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कुरा यति हो-म नराम्रो बिचार अनि व्यवहार बोकेको मान्छे हुँदै होइन, प्रहार गर्नेहरूको असंख्य प्रहार खप्दै यात्रा जारी राखिन्छ ।’ उनले आज बिहान आफ्नो फेसबुक पेजमा नेपालमा मौलाएको बलात्कार […]

शिव परियारले बलात्कृत किशोरिलाई ‘पेशेवर’ भनेपछि…

काठमाडौं, भदौ २३ । गायक शिव परियार बतात्कृत किशोरिलाई ‘पेशेवर’ भन्दै सञ्जालमा स्टाटस राखेपछि विवादमा तानिएका छन्। उनले क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको जाहेरी परेपछि ओक्रोशित हुँदै फेसबुकमा स्टाटस लेखेका थिए।बलात्कारलाई व्यवसाय बनाउनेहरूको भण्डाफोर नगरे नेपाल बलात्कारीहरूको देश भन्ने नजिर स्थापित हुन सक्ने भन्दै परियारले स्टाटस पोस्ट गरेका थिए। उनले सरकारलाई सम्बोधन गर्दै ‘यो पेशेवर पीडित […]

गायक शिव परियार भन्छन्, बलात्कारलाई व्यवसाय बनाउनेको भण्डाफोर गरौँ

काठमाडौं : गायक शिव परियारले बलात्कारसम्बन्धी विषयमा विवादास्पद टिप्पणी गरेका छन्।सामाजिक सञ्जालमा उनले बलात्कारलाई व्यवसाय बनाउनेहरूको भण्डाफोर नगरिए नेपाल बलात्कारीहरूको देश भनेर नजिर स्थापित हुन सक्ने बताएका हुन्।क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको जाहेरी परेपछि उनले गएराति फेसबुकमा स्टाटस लेखेका हुन्।‘यो पेशेवर पीडित भनाउँदाहरूलाई व्यवस्थित गरी कारवाही गर्ने कुनै कानूनको धारा होला नि? कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ? यो गिरोहको उपचार तत्का

नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी छ : गायक शिव परियार

गायक शिव परियारले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी रहेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत गायक परियारले नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुन लागेको भन्दै सो प्रतिक्रिया दिएका हुन् ।परियारले नेपाल सरकारलाई सम्बोधन गर्दै भनेका छन् : ‘सम्माननीय नेपाल सरकार, यो पेसेवर पीडित भनौंदाहरुलाई पनि व्यवस्थित गरी कारवाही गर्ने कुनै कानुनको धारा होला नि ? कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ ? यो गिरोहको उपचार तत्काल नग

दुबईमा नेपाली कलाकारहरुको 'टुरिजम टुर'

काठमाडौं : दुबईमा आगामी भदौमा बृहत सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। अगष्ट २१ अर्थात भदौ ५ गते दुबईको वर्ल्ड  ट्रेड सेन्टरमा आयोजना हुने ‘नेपाल ईभ टुरिजम टुर दुबई - २०२२’ मा नेपाली कलाकारहरूले प्रस्तुती दिनेछन्। कार्यक्रममा अभिनेता राजेश हमालसहित अभिनेत्री स्वस्तिमा खड्का, केकी अधिकारी, गायक शिव परियार, हास्य कलाकार सन्दीप क्षेत्री,…

वरिष्ठ संगीतकार जङ्गम र गायक परियार पुरस्कृत

मकवानपुरमा वरिष्ठ संगीतकार तथा प्राध्यापक दीपक जङ्गम र गायक शिव परियार पुरस्कृत गरिएको छ । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले भीम विरागको १० औं स्मृति दिवसको सन्दर्भमा शनिबार हेटौंडामा सांगीतिक समारोहकाबीच उनीहरुलाई पुरस्कार प्रदान गरेको हो।एकलाख रुपैयाँ नगद राशीको बिजुलीमाया वन श्रेष्ठ संगीत पुरस्कार यसवर्ष वरिष्ठ संगीतकार तथा प्राध्यापक दीपक जङ्गमलाई प्रदान गरिएको हो । २०६४ सालदेखि प्रतिष्ठानले यस पुरस्कार प्रदान गर्दै आइरहेको छ ।प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्य,

शिव परियारको ‘पिउन सुरु गरेपछि’ गीत सार्वजनिक

सिंहले कार्यक्रममा सहभागी हुन पाउँदा खुसी व्यक्त गर्दै गायक शिव परियार, निर्माता राजु ढुंगेल लगायतका टीमलाई बधाई दिएका थिए ।

शिव र बानिकाको नयाँ गीत ‘जिन्दगी तिम्रो र मेरो’

काठमाडौँ । गायक शिव परियार र गायिका बानिका प्रधानको स्वर रहेको गीत ‘जिन्दगी तिम्रो र मेरो’ सार्वजनिक भएको छ । माया गर्नेहरुका लागि समर्पित गरिएको गीतले प्रेमभाव व्यक्त गरेको छ । गीतको भिडियो भने पहिलो पुस्ता र दोस्रो पुस्ताको प्रेम समेटिएको छ । जसमा रिता कट्टेल, इन्जाम अलि खान , सुप्रिया खनाल र जेरी साउदको अभिनय छ । गीतको भिडियोमा निक्षल श्रेष्ठ समेत देखिएका छन् । हरिभक्त बुढाथोकीको शब्द, दीपक सिलवालको संगीत रहेको गीतको भिडियो दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । भिडियोमा स्वो

गायक शिव परियार मोटरसाइकल दुघर्टनामा घाइते

काठमाडौं । गायक शिव परियार दुर्घटनामा परेका छन् । राजधानीको सामाखुशि बसुन्धरा रुटमा आइतबार बिहान  भएको  मोटरसाइकल दुघर्टनामा परियार घाइते भएका हुन् ।   उनले चलाएको बा ८० प ९९९८ नम्बर मोटरसाइकललाई पछाडिबाट ...