केकीको समर्थनमा शिव परियार : ‘साहित्यकारलाई विद्वान भनेकै हामी हो भन्ने भ्रम छ’

काठमाडौं । ‘द पोएट आइडल’को जजमा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएको खबरपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा प्रतिक्रिया आइरहेका छन् । साहित्य क्षेत्रका केहीले यसलाई खिसिट्युरी गरेका छन् भने धेरैजना उनको समर्थनमा उभिएका छन् । गायक शिव परियार केकीको समर्थनमा खुलेरै प्रस्तुत भएका छन् । उनले ‘नेपाली साहित्यकारमाझ विद्वान भनेकै हामी मात्र हो भन्ने भ्रम […]