जनस्वास्थ्यका मापदण्ड पालना गरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने सुझाव

कोरोना महामारीलाई मध्यनजर गर्दै व्यवसायीहरुले सरकारले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने सुझाव दिएका छन् ।विभिन्न पेशामा आवद्ध व्यवसायीहरुले कोरोनाको भयावह अवस्था देखिएपछि विगतका दिनमा सरकारले लकडाउन गर्ने गरेको र त्यसले अर्थतन्त्रमा ठूलो असर पारेको भन्दै अब कोरोनासँगै व्यवसाय सञ्चालन गर्न सरकारले सहजता प्रदान गर्नुपर्ने बताएका हुन् । संकटको बेलामा सरकारले पर्यटन […]

सम्बन्धित सामग्री

शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय सञ्चालन हुँदै

काठमाडौं । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय रेस्टुराँ, डान्स बारलगायत व्यवसाय स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सोमवारदेखि सञ्चालन हुने भएका छन् ।  कोभिड–१९ स्वास्थ्य संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी सञ्चालन हुन लागेका हुन् । रासस

भोलिदेखि शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय सञ्चालन हुँदै

काठमाडौँ । कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भोलिदेखि सञ्चालन हुँदैछन् । कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी०को सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड […]

स्वास्थ्यका मापदण्ड पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न माग

काठमाडौँ, ७ माघ । कोरोना महामारीलाई ध्यान दिँदै व्यवसायीहरुले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । विभिन्न पेशामा आबद्ध व्यवसायीहरुले कोभिडको भयावह अवस्था देखिएको अवस्थामा लकडाउन गर्दा देशको अर्थतन्त्रमा ठूलो असर पारेको बताउँदै व्यवसायीहरुले कोरोना कहरको बीच पनि व्यवसाय सञ्चालन गर्न माग गरेका हुन् । संकटको बेलामा सरकारले पर्यटन […]

ललितपुरमा बजार अनुगमन, १९ व्यवसायीलाई कारबाही

१८ असोज, काठमाडौं । चाडपर्वको बेला बजारमा हुन सक्ने कालोबजारी लगायत गैरकानूनी कामको अनुगमन गर्न हिँडेको ललितपुर प्रशासनको टोलीले मापदण्ड पालना नगरेका र उपभोक्ताको हित विपरीत व्यवसाय गरेका १९ व्यवसायीलाई कारबाही गरेको छ । जिल्ला बजार अनुगमन समितिले असोज ७ गतेदेखि १७ गतेसम्म गरेको अनुगमनको क्रममा मापदण्ड विपरीत व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुलाई १ लाख ३५ […]

असोज १ देखि पोखरामा खुल्दैछन् रात्रिकालीन व्यवसाय

काठमाडौँ– कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि बन्द रहेको पोखराको रात्रिकालीन व्यवसाय सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबार एक आदेश जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर असोज १ गते शुक्रबारदेखि नाचघर, क्लब, डान्सबार, दोहोरी लगायतका रात्रीकालीन व्यवसायहरु तोकिएका स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी राति साढे एक बजेसम्म सञ्चालन गर्न सकिने जनाएको […]

उद्योग व्यवसाय सञ्चालन गर्न माग

चितवनका उद्योगी–व्यवसायीले उद्यम व्यवसाय सञ्चालनको माग राखेका छन् । उद्योग वाणिज्य संघ चितवनले प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई सोमबार ज्ञापनपत्र बुझाउँदै असार ११ गतेदेखि जनस्वास्थ्यका मापदण्ड पालना गर्दै व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेको हो । कोभिड–१९ को दोस्रो लहरलाई रोकथाम तथा नियन्त्रण गर्न जिल्लामा वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा (लकडाउन) असार १० गते सकिँदैछ […]

खोपको व्यवस्था गरेर अर्थतन्त्र चलायमान बनाउन नाडाको माग

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल ले अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने बताएको छ। एसोसिएसनले सबै नेपालीलाई छिटो खोपको व्यवस्था गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताएको हो। एक विज्ञप्ती निकाल्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर उद्योग/व्यवसाय सञ्चालन गर्न आवश्यक वातावरण बनाउनुपर्ने बताइएको छ।

ठमेलमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग

ठमेल क्षेत्रका पर्यटन व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन्। कोरोना भाइरसका कारण आठ महिनादेखि बन्द रहेको रात्रिकालीन व्यवसाय सामाजिक मापदण्ड पालना गरी सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन्।