कास्कीमा निषेधाज्ञा खुकुलो, रात्रिकालीन व्यवसाय र शैक्षिक संस्था असोज पहिलो हप्तादेखि सञ्चालनमा आउँदै

पोखरा : जिल्ला प्रशासन कार्यालय कास्कीले साढे ४ महिना लामो निषेधाज्ञा हटाएको छ। कोरोना संक्रमणको चेनब्रेक गर्न जिल्लाको प्रभावित क्षेत्रमा लागू गरिएको निषेधाज्ञा प्रशासनले बुधवार हटाएको हो। बुधवार कास्की प्रशासनले स्वास्थ्य मापदण्ड पालना गर्दै बन्द रहेका व्यापार व्यवसाय सञ्चालन गर्न अनुमति दिएको छ। यस्तै, पोखरामा कोरोना महामारीले झण्डै दुई वर्षदेखि…

सम्बन्धित सामग्री

शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय सञ्चालन हुँदै

काठमाडौं । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय रेस्टुराँ, डान्स बारलगायत व्यवसाय स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सोमवारदेखि सञ्चालन हुने भएका छन् ।  कोभिड–१९ स्वास्थ्य संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी सञ्चालन हुन लागेका हुन् । रासस

आजदेखि शैक्षिक संस्था, सिनेमा हल र रात्रिकालीन व्यवसाय सञ्चालन हुने

काठमाडौँ - कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, सिनेमा हलहरू, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आजदेखि सञ्चालन हुँदैछन् । कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को सिफारिसअनुसार डान्सबार, दोहोरी, नाचघर…

भोलिदेखि शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय सञ्चालन हुँदै

काठमाडौँ । कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भोलिदेखि सञ्चालन हुँदैछन् । कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी०को सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड […]