फास्टफुड व्यवसाय सञ्चालन गर्न दिन व्यवसायीको माग, सम्बोधन नभए खाली थाल सडकमा निस्कने चेतावनी

फास्टफुड एसोसिएसन नेपालले फास्टफुड व्यवसाय सञ्चालन गर्न दिन माग गरेको छ । एसोसिएसनका पदाधिकारीले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूलाई ज्ञापनपत्र बुझाउँदै स्वास्थ्य मापदण्ड पालना गरी पूर्ण रूपमा बिहान...

सम्बन्धित सामग्री

सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्न व्यवसायीको माग

२३ कात्तिक, काठमाडौं । सुनचाँदी व्यवसायीहरुले सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधिमण्डलले सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी निर्देशकाको अभावमा व्यवसाय सञ्चालनमा नै बाधा पुगेको भन्दै निर्देशका जारी गर्न विभागसँग आग्रह गरेको हो । त्यसक्रममा […]

होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न वीरगञ्‍जका व्यवसायीको माग

११ असार, वीरगञ्ज । वीरगञ्जका व्यवसायीले होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले आवश्यक स्वास्थ्य प्रोटोकल पुरा गरि होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्ने बातावरण बनाई दिन आग्रह गर्दै होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त र महासचिव माधव बस्नेतले प्रमुख जिल्ला अधिकारी पिताम्बर […]