दशैँ : कस्ता बिरामीले मासु कम खाने ?

काठमाडौं : दशैँलाई मासुको परिकार खाने पर्वको रूपमा पनि लिइन्छ। जसले गर्दा सबैको घरमा विभिन्न खालका मासुको परिकार बनाएर खाइन्छ। तर कस्ता रोगमा बिरामीले कति मासु खाने भन्ने हेक्का नराख्दा दशैँलगत्तै धेरै मानिस अस्पताल आउने गरेको चिकित्सकहरू बताउँछन्। त्यसैले आफूमा भएको रोगअनुसार मासु खाँदा ध्यान दिनुपर्ने हुन्छ।कस्ता बिरामीले मासु कम खानेबाथका बिरामीबाथका बिरामीले पनि दशैँमा मासु खाँदा विशेष ध्यान दिनुपर्छ। मासुमा प्रोटिन धेरै हुने भएकाले धेरै मासु खाँदा युरिक एसिड बढेर बाथरोग

सम्बन्धित सामग्री

दशैँमा खानपानमा ध्यान नदिँदा हुन सक्छ ‘फुड प्वाइजनिङ’

हेमन्तसिंह साउदकाठमाडौं : दशैँ भन्ने बित्तिकै मासु खाने पर्वको रुपमा लिने गरिन्छ। प्रायः घरमा दशैँमा मासुका परिकार पाक्ने गर्छ। तर यसरी चाडपर्वका वेला खाइने मासु तथा अन्य परिकार खाँदा स्वास्थ्यमा विभिन्न खालका समस्या देखिनुका साथै मासुको यस्ता परिकार बनाउँदा सरसफाइमा ध्यान नदिँदा फुड प्वाइजनिङसमेत हुने सम्भावना हुने गर्छ।विशेषगरि दशैँमा पकाइने विभिन्न खालका मासुजन्य परिकार, अत्यधिक चिल्ला मसालेदार खानेकुरा, मदिरा र अखाद्य पदार्थ मिसाइएका मिठाईका परिकारको स

गोजीमा सुको नभए पनि दशैँ मनाउने ‘बेस्ट आइडिया’

‘गोजीमा दाम छैन मेरो, गोजीमा दाम छैन ! गोजीमा सुक्खा लागेको बेला दशैँको काम छैन.....।’ भनेर गीत गाउन त हुन्थ्यो । तर के गर्नु दशैँ त अरूलाई देखाउनका लागि पनि मनाएजस्तो गर्नैपर्छ ।दराजभरी पैसै पैसाको खात हुँदासमेत दशैँ खर्च जुटाउन धौधौ हुन्छ भने सुकै नभएको बेला कसरी मनाउने त दशैँ ? अष्टमीदेखि पूर्णिमासम्मलाई पुग्ने मासु, टीकाटालो गरेर दिनुपर्ने दक्षिणा, जहान परिवारलाई नयाँ कपडा, ओहोरदोहोर गर्न गाडीभाडा, साथीभाइसँग खेलबाड, रमाइलो, के के हो के के ! बिहान खाएपछि बेलुका के खाने भनेर टाउकोमा हात राख्नुप...

म्याग्दीका महिला उद्यमीलाई झिनियाँ बनाउन भ्याइनभ्याइ (फोटो फिचर)

म्याग्दी – नेपाली समाजमा दशैँ पर्व भन्ने बित्तिकै प्रायः मासु खाने पर्वका रुपमा लिइन्छ । दशैँमा मासु, केरा, कुराउनी, स्याउलगायत फलफूलहरुको बढी प्रयोग हुन्छ । दशैँलाई नेपालीहरुको महान पर्वका रुपमा मानिएको छ ।  दशैँपछि लगत्तै आउने अर्को दोस्रो ठूलो पर्व हो, तिहार । तिहार भनेपछि खासगरी सेलरोटी, झिनियाँलगायत परिकारलाई सम्झिन्छ । तिहारमा मुख्य रुपमा सेल पकाउने र झिनियाँ बनाउने गरिन्छ । नेपाली समाजको आफ्नै खाले विशेषता भएकाले चाडपर्वअनुसार विभिन्न परिकारहरु बनाएर खाने चलन छ।  तिहार पर्व विशे...

कस्ता रोगीलाई मासु हानिकारक हुन्छ ?

दशैँ भर्खरै सकिएको छ । दशैँमा र दशैँ पछिका चाडमा धेरैको अत्याधिक मासु खाने बानी हुन्छ । मासुसँगै चिल्लो, नुन, चिसो पेय पदार्थ, गुलियो र मदिराको पनि बढी प्रयोग गर्ने प्रचलन नै बनेको छ । तर, कतिपय रोगीलाई भने यस्ता खाद्यपदार्थ विष बन्न सक्छ । कस्ता रोगीकालागि मासु हानीकारक ? – मुटु रोग – उच्च […]

कोरोना संक्रमित र भर्खरै कोरोना संक्रमणमुक्त भएकाले दशैँमा कस्तो खानेकुरा खाने?

काठमाडौं : कोरोनाको दोस्रो लहर कम भएसँगै दैनिक जनजीवन सामान्य हुँदै आएको छ। हाल कोरोनाविरुद्धको खोप अभियान तीव्ररूपमा अघि बढेको अवस्थामा पनि पूर्ण खोप लगाएकाहरू पनि कोरोना संक्रमित भएका छन्।कोरोना संक्रमित भएका र संक्रमणमुक्त भएकाहरूले दशैँमा सकेसम्म खानेकुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ। दशैँ भन्नेबित्तिकै मासु र विभिन्न परिकार खाएर हर्षोल्लासका साथ मनाउने चाड भनेर बुझिन्छ।अहिले कोरोना संक्रमित यतिखेर होम आइसोलेशन वा अस्पतालमा स्वास्थ्यकर्मीको निगरानीमा छन्। कोरोना संक्रमण भएकाह

दशैँमा मासु खाने सही तरिका

काठमाडौँ– दशैँ भन्ने बित्तिकै मान्यजनको हातको टीका र आशिर्वाद पछि राम्रो खाने र राम्रो लाउने चाडको रुपमा मानिन्छ । दशैँको खानपानको विशेष महत्व छ । माछामासु खानेहरुकालागि मासु विनाको दशैँ खल्लो हुनसक्छ । दशैँमा खाने मासुमा खसीको मासु त्यसमा पनि पक्कु लोकप्रिय छ । त्यसबाहेक कुखुरा, रागा, बोका, च्याङ्ग्रा, हास, माछा लगायत थरीथरीका मासु खाने […]

दशैँमा माछा मासुसँगै हरियो सागपात पनि खाऔँ

काठमाण्डाै - चाडपर्वमा खानपानमा सन्तुलन नमिल्दा दीर्घ रोगको जोखिम हुने डाक्टरले बताएका छन् । चाडपर्वमा चिल्लो, पिरो हालिएका परिकार र मासु धेरै खाने गरिन्छ । यसले स्वास्थ्यमा जटिल समस्या समेत आउन सक्ने डाक्टरको भनाइ छ । दशैँ मनाउँदा असन्तुलित खानपानले स्वास्थ्यमा नोक्सानी पुग्ने भन्दै डाक्टर तथा पोषणविद्ले सन्तुलित खानपान गर्न सुझाव दिएका छन् । चाडपर्वका नाममा धेरै माछामासु, मसलेदार परिकार तथा जाँडरक्सी खाने गर्दा मुटु रोगको समस्या बढ्ने वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले बताउनुभयो । दशैँमा बढी मात्रामा चिल्...

कोरोनालाई ख्याल गर्दै दशैँमा यसरी मिलाऔँ सन्तुलित खानपान

दशैँ जस्तो चाडबाड त मनाउनै पर्छ हामीले । तर चाडबाड मनाउँदा कुनै परिकार प्रशस्त खाने र कुनै परिकार खाँदै नखाने गर्नुभएन । हामीले सकेसम्म सन्तुलित भोजन नै गर्नुपर्छ । त्यो भनेको कुनै न कुनै अन्नको समूह खानु पर्यो । दाल तथा गेडागुडी र माछा, मासुको समूह पनि मिलाउनु पर्यो । अनि फलफूल र सागपात अर्थात हरियो सागपात र तरकारीहरू पनि मिलाउनु पर्ने हुन्छ, सन्तुलित भोजन हुनका लागि ।  चाहे चाडबाड होस् या अरु बेला, यो कुरा हामीले बिर्सनु हुँदैन । हाम्रो पोषणको हिसाब गर्दा अन्नको समूह, दाल तथा गेडागुडीको समूह, माछा, मासु ...

दशैँमा सन्तुलित खाना खान सुझाव

दशैँ भन्नेबित्तिकै आफूभन्दा ठूला मान्यजनबाट आशीर्वाद लिने र अत्यधिक खानपान गर्ने चाडका रूपमा लिइन्छ तर आशीर्वादसँगै अत्यधिक बढी मदिरा, मासु तथा अन्य परिकार खाने चाडका रूपमा दशैँ मनाउँदा स्वास्थ्यमा नोक्सानी पुग्ने भन्दै चिकित्सक तथा पोषणविद्हरूले सन्तुलित खाना खान सुझाव दिएका छन् ।