कोरोनालाई ख्याल गर्दै दशैँमा यसरी मिलाऔँ सन्तुलित खानपान

दशैँ जस्तो चाडबाड त मनाउनै पर्छ हामीले । तर चाडबाड मनाउँदा कुनै परिकार प्रशस्त खाने र कुनै परिकार खाँदै नखाने गर्नुभएन । हामीले सकेसम्म सन्तुलित भोजन नै गर्नुपर्छ । त्यो भनेको कुनै न कुनै अन्नको समूह खानु पर्यो । दाल तथा गेडागुडी र माछा, मासुको समूह पनि मिलाउनु पर्यो । अनि फलफूल र सागपात अर्थात हरियो सागपात र तरकारीहरू पनि मिलाउनु पर्ने हुन्छ, सन्तुलित भोजन हुनका लागि ।  चाहे चाडबाड होस् या अरु बेला, यो कुरा हामीले बिर्सनु हुँदैन । हाम्रो पोषणको हिसाब गर्दा अन्नको समूह, दाल तथा गेडागुडीको समूह, माछा, मासु ...

सम्बन्धित सामग्री

निद्रा र पोषण : राम्रो निद्राका लागि खानपानमा ख्याल गर्नुस्

स्वस्थ खानपानले राम्रो निद्रा लगाउँछ । त्यसैगरी, अस्वस्थ खानपानले निद्रा बिगार्छ । निद्राको कमीले विभिन्न रोग निम्त्याउँछ, तपाईंको खानपान चक्र प्रभावित हुन्छ र जीवनशैली बिग्रन्छ । त्यसैले निद्रा र खानपानबीच गहिरो सम्बन्ध छ ।...

मोटोपन कम गर्न

पर्याप्त व्यायामको कमी, अव्यवस्थित खानपान र खराब जीवनशैलीका कारण मोटोपनको समस्या बढिरहेको छ । विशेषगरी, सहरी क्षेत्रमा मानिसहरू धेरै व्यस्त हुन्छन् र आफ्नो जीवनशैली र स्वास्थ्यबारे पर्याप्त ख्याल राख्न पाउँदैनन् । जसकारण,...

जिम जानेले यी कुरा ख्याल गरौँ

खानपान : यदि तपाईं जिम जाँदै हुनुहुन्छ भने त्यसपूर्व केही कुरा ख्याल गर्नैपर्ने हुन्छ । तपाईले वर्कआउटसँगै शरीरलाई आवश्यक पर्ने डाइट लिनुपर्छ । शरीरको तौलअनुसार प्रोटिनयुक्त आहार लिनुपर्छ । टुसा उमारेका गेडागुडी, सोयाबिन, ओट्स,...

शरीर स्वस्थ रहेको देखाउने ७ संकेत

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खानपान, राम्रो निद्रा र तनावरहित वातावरण मुख्य कुरा हुन् ।  यदि यी सबै विषयमा ख्याल राख्नुहुन्छ भने तपाईं आफ्नो शरीरलाई स्वस्थ छ भन्न सक्नुहुन्छ । चिकित्सा विज्ञानले शारीरिक र मानसिक दुवै अवस्थामा स्वस्थ भए मात्रै मानिसलाई स्वस्थ मान्न सकिने बताउँछ । शरीर स्वस्थ बनाउन हामी व्यायामदेखि, खानामा ध्यान दिइरहेका हुन्छौं । […]

दसैंको खानपान र ग्यास्ट्राइटिस

चाडपर्वमा कम चिल्लो हालेको, कम तारेको खानेकुरा बनाउनु पर्छ। यसका साथै अमिलो, पिरो स्वास्थ्यको ख्याल गरेर ठिक्क मात्रामा खानु पर्छ।

यी ५ घरेलु उपायले पाचन शक्ति बढाउन मद्दत गर्छ

तपाईको पेट जति स्वस्थ हुन्छ, तपाई उति स्वस्थ रहनुहुन्छ भनेर तपाईले प्रायः डाक्टर वा स्वास्थ्य विशेषज्ञहरू सुन्नु भएको छ । यो मानिन्छ कि समग्र स्वास्थ्यको कल्याण आफ्नो पेटको स्वास्थ्य मा निर्भर गर्दछ । त्यसैले आफ्नो पेट, आन्द्रा र पाचन प्रणालीको ख्याल राख्नु निकै जरुरी छ । तर हामीमध्ये अधिकांशले हाम्रो खराब खानपान र जीवनशैलीका कारण […]

आज २०७८ कात्तिक २१ गते आइतबारको राशिफल

आज २०७८ कात्तिक २१ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ- मेष आज बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । यात्रा कष्टकर हुनसक्छ सचेत रहनु […]

दसैँको खानपिन : सन्तुलन बिग्रिए दीर्घरोग

दसैँ भन्नासाथै मनोरञ्जन र खानपान सँगसँगै जोडिने गर्छ । तर, यसवेला खानपानमा सावधानी नअपनाउँदा दीर्घकालसम्म रहिरहने रोग सुरु हुन सक्ने चिकित्सकहरूको चेतावनी छ । स्वास्थ्यको ख्याल नै नगरी मासुजन्य पदार्थ तथा चिल्लो पदार्थ...

ख्याल गर्नुहोस् यी गल्तीले बिर्गाछ स्वास्थ्य

पछिल्लो समय व्यस्त जीवनशैलीका कारण मानिसहरु घर तथा कार्यालयको काममा व्यस्त हुने हुँदा आफ्नो स्वास्थ्यको ध्यान दिन सकिरहेका छैनन् । जसले गर्दा हाम्रो स्वास्थ्यमा पनि नकारात्मक असर पुग्छ । अस्वस्थ वातावरण, अस्वस्थ खानपान तथा बानी व्यहोराले व्यक्तिगत स्वास्थ्य बिगार्न अझै ठूलो भूमिका खेल्छन् ।

लामो आयु बाँच्न चाहनुहुन्छ ? छाड्नुहोस् यी चीज

आधुनिक समयमा स्वस्थकर रहन ठूलै चुनौती छ । यसका लागि स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । लापरबाही गरियो भने धेरै रोगहरू लाग्ने खतरा रहन्छ । खासगरी खराब जीवनशैली, अनुचित खानपान र तनावका कारण मोटोपन, मधुमेह, उच्च रक्तचाप आदि रोगहरूले सताउन सक्छन् ।  यसले स्वास्थ्यमा मात्रै नराम्रो असर पर्दैन, आयुमा पनि पर्छ । चिकित्सकहरू सधैँ स्वस्थ रहन मेडिटेरेनियन र जापानी डाइट लिनुपर्ने सल्लाह दिन्छन् । भनिन्छ यसले आयु बढाउन मद्दत गर्छ ।  यदि तपाईं पनि आफ्नो लामो उमेरसम्म जिउन चाहनुहुन्छ भने मेडिटेरेनियन वा जापानी डाइटलाई फलो...