दशैँमा माछा मासुसँगै हरियो सागपात पनि खाऔँ

काठमाण्डाै - चाडपर्वमा खानपानमा सन्तुलन नमिल्दा दीर्घ रोगको जोखिम हुने डाक्टरले बताएका छन् । चाडपर्वमा चिल्लो, पिरो हालिएका परिकार र मासु धेरै खाने गरिन्छ । यसले स्वास्थ्यमा जटिल समस्या समेत आउन सक्ने डाक्टरको भनाइ छ । दशैँ मनाउँदा असन्तुलित खानपानले स्वास्थ्यमा नोक्सानी पुग्ने भन्दै डाक्टर तथा पोषणविद्ले सन्तुलित खानपान गर्न सुझाव दिएका छन् । चाडपर्वका नाममा धेरै माछामासु, मसलेदार परिकार तथा जाँडरक्सी खाने गर्दा मुटु रोगको समस्या बढ्ने वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले बताउनुभयो । दशैँमा बढी मात्रामा चिल्...

सम्बन्धित सामग्री

कोरोनालाई ख्याल गर्दै दशैँमा यसरी मिलाऔँ सन्तुलित खानपान

दशैँ जस्तो चाडबाड त मनाउनै पर्छ हामीले । तर चाडबाड मनाउँदा कुनै परिकार प्रशस्त खाने र कुनै परिकार खाँदै नखाने गर्नुभएन । हामीले सकेसम्म सन्तुलित भोजन नै गर्नुपर्छ । त्यो भनेको कुनै न कुनै अन्नको समूह खानु पर्यो । दाल तथा गेडागुडी र माछा, मासुको समूह पनि मिलाउनु पर्यो । अनि फलफूल र सागपात अर्थात हरियो सागपात र तरकारीहरू पनि मिलाउनु पर्ने हुन्छ, सन्तुलित भोजन हुनका लागि ।  चाहे चाडबाड होस् या अरु बेला, यो कुरा हामीले बिर्सनु हुँदैन । हाम्रो पोषणको हिसाब गर्दा अन्नको समूह, दाल तथा गेडागुडीको समूह, माछा, मासु ...