जनकपुरधाम । मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । जनकपुरस्थित महेन्द्रनरायण निधि भवनमा आज बुथ निर्माण गरिएको छ । मतदान केन्द्रमा तीनवटा बुथको व्यवस्था गरिएको छ ।
प्रदेशसभा सदस्य, नगर प्रमुख/उपप्रमुख र कोरोना संक्रमित मतदाताका लागि गरी छुट्टाछुट्टै बुथ निर्माण गरिएको निर्वाचन अधिकृत विरेन्द्र मिश्रले जानकारी दिए ।
मतदाताहरूले मतदान केन्द्रमा...