कांग्रेस महाधिवेशन : तरुण दल अध्यक्ष बस्नेतले गरे केन्द्रीय सदस्यमा उम्मेद्वारीको घोषणा

काठमाडौं : नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीत जंग बस्नेतले नेपाली कांग्रेस केन्द्रीय समितिको केन्द्रीय सदस्यमा उम्मेद्वारीको घोषणा गरेका छन्। बस्नेतले सामाजिक सञ्जालमार्फत १४ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय समितिको केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी घोषणा गरेको हुन्। बस्नेतले भनेका छन्, ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत केन्द्रको महाधिवेशनमा केन्द्रीय समितिको…

सम्बन्धित सामग्री

तरुण दल अध्यक्ष गुरुङलाई काभ्रेमा भव्य स्वागत

काठमाडौं, १७ फागुन । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई काभ्रेमा काभ्रे तरुणले भव्य स्वागत गरेको छ । अध्यक्ष गुरुङ काभ्रेको अट्ठाइस किलोस्थित पन्चमुखी हनुमानगढीको दर्शन गर्न गएका थिए । अध्यक्ष गुरुङले सयौं तरुणहरुसहित मन्दिरमा पूजा गरे । तरुण दल काभ्रेको निवर्तमान अध्यक्ष एवं भुम्लु गाउँपालिका उपाध्यक्ष दावा लामा र काभ्रे तरुण दल अध्यक्ष सुजन […]

तरुण दल रामेछापको जिल्ला सम्मेलन आगामी चैत ३ गते गर्ने निर्णय

काठमाडौं, १३ फागुन । नेपाल तरुण दल रामेछापले यही चैत्र ३ गते रामेछापमा ‘तरुण जिल्ला सम्मेलन’ गर्ने भएको छ । तरुण दल रामेछापको शनिबार मन्थलीमा बसेको बैठकले सम्मेलनबारे निर्णय गरेको हो । बिपी स्मृति भवन मन्थलीमा तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) को अध्यक्षतामा बसेको उक्त बैठकले तरुण जिल्ला सम्मेलन गर्ने निर्णय गरेको तरुण […]

तरुण दल सिन्धुलीद्वारा बृहत् मुटु रोग विशेषज्ञ शिविर आयोजना

काठमाडौं, ४ फागुन । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दल जिल्ला कार्यसमिती सिन्धुलीले हरिहरपुर गढीको झनझनेमा बृहत् मुटु रोग विशेषज्ञ शिविर आयोजना गरेको छ । उक्त बृहत् मुटु रोग विशेषज्ञ शिविरमा प्रमुख अतिथिको रुपमा सहभागी भएका नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले विपतका हरेक ठाउँमा तरुण दल पुग्ने बताए । उनले जनताको हरेक सुख […]

जाजरकोटमा अस्थायी आवास बनाउँदै तरुण दल

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल जाजरकोटको विभिन्न स्थानमा पुनर्निर्माण अभियानमा जुटेको छ।...

तरुण दल काभ्रेको जिम्मेवारी सुजनलाई

नेपाल तरुण दल काभ्रेको कार्यवाहक सभापतिको जिम्मेवारी भुम्लुका सुजन लामाले पाएका छन् । गृहमन्त्री तथा तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष बालकृष्ण खाणको प्रमुख आतिथ्यतामा भएको भेलाले लामालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेको हो ।लामा यसअघि वाग्मती प्रदेश तरुण विभागको सदस्य समेत थिए । तरुण दल काभ्रेका सभापति दावा लामा स्थानीय तहको निर्वाचनमा भुम्लु गाउँपालिकाको उपाध्यक्ष बनेका छन् । कांग्रेस महासमिति सदस्य दावा लामाले सुजनलाई दिएका हुन् ।मंसिर ४ गते हुने गरी घोषणा भएको प्रतिनिधि सभा र प्रदेश सभ

तरुण दल भोलिको नेपाल चलाउने नेतृत्व हो : प्रदीप पौडल

दमौली । नेपाली काँग्रेसका नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले तरुण दल कांग्रेसको लागि लड्ने हत्तियार मात्र नभइ भोलिको नेपाल चलाउने नेतृत्व भएको बताएका छन् । नेपाल तरुण दल, तनहुँले आयोजना गरेको आगामी निर्वाचनमा नेपाल तरुण दल तनहुँको भूमिका, नेपाली कांग्रेस तनहुँमा हार्दिकता र एकता विषयको अन्तरक्रियात्मक गोष्ठीमा बोल्दै नेता पौडेलले तरुण दल कांग्रेसको लागि […] The post तरुण दल भोलिको नेपाल चलाउने नेतृत्व हो : प्रदीप पौडल appeared first on राजधानी राष्ट्रिय दैनिक.

काँग्रेस बलियो बनाउन तरुण दल बलियो बनाउनुपर्छ  :  प्रदीप  पौडल

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले तरुण दल काँग्रेसको लागि लड्ने हतियार मात्र नभइ भोलिको नेपाल चलाउने नेतृत्व भएको बताएका छन् ।  नेपाल तरुण दल, तनहुँले आयोजना गरेको आगामी निर्वाचनमा नेपाल तरुण दल तनहुँको भूमिका, काँग्रेस तनहुँमा हार्दिकता र एकता विषयको अन्तरक्रियात्मक गोष्ठीमा नेता पौडेलले तरुण दलले भोलिको देश चलाउने बताएका हुन् ।  उनले सुसंस्कृत तरुण दल आजको आवश्यकता भएको भन्दै बिग्रिएको समाजलाई सहि बाटोमा ल्याउन काँग्रेस पार्टी र त्यसमा पनि तरुण दलले मात्रै सक्ने बताए ।

तरुण दल भोलिको नेपाल चलाउने नेतृत्व हो : नेता प्रदीप पौडल

दमौली, २५ फागुन । नेपाली काँग्रेसका नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले तरुण दल कांग्रेसको लागि लड्ने हतियार मात्र नभइ भोलिको नेपाल चलाउने नेतृत्व भएको बताएका छन् । नेपाल तरुण दल, तनहुँले आयोजना गरेको आगामी निर्वाचनमा नेपाल तरुण दल तनहुँको भूमिका, नेपाली कांग्रेस तनहुँमा हार्दिकता र एकता विषयको अन्तरक्रियात्मक गोष्ठीमा बोल्दै नेता पौडेलले तरुण दल […]

कांग्रेसको भ्रातृ संगठन तरुण दल र नेविसंघ निस्क्रिय

नेपाली कांग्रेसको सशक्त भ्रातृ संगठनका रूपमा रहेका नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) नेतृत्वविहीन भएका छन् । केन्द्रीय समितिले तोकेको तदर्थ समितिको भरमा चलेको नेविसंघ र चार नेताको भरमा चलेको तरुण दल मात्र हैन कांग्रेसका प्रायः सबै भ्रातृ एवं शुभेच्छुक संघसंस्था लथालिंग अवस्थामा चलेका छन् । पाँच वर्षअघि पोखरा अघिवेशनमा आफूले चाहेको व्यक्ति नेतृत्वमा नआउने पक्का भएपछि तत्कालीन अवस्थामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काले सहमति गरी तरुणदलको चार पदाधिकार...

सुनसरी तरुण दल उपाध्यक्ष बिकले बाढे मजदुरलाइ राहत

धरान । तरुण दल सुनसरीका उपाध्यक्ष तथा कांग्रेस महाधिवेशन प्रतिनिधि सन्तोष बिकले दैनिक ज्यालादारी गरेर जिविको पार्जन गर्दै आएका मजदुरहरुलाइ रहात बितरण गर्नुभएको छ । आज धरान १० स्थित नारायण चोकमा बिकले ३० मजदुरहरुलाइ राहत सामग्री बितरण गर्नुभएको हो । बिकले ३० मजदुरहरुलाइ चामल, दाल, तेल, नुन, न्युटेला लगायतको खाद्य सामाग्री प्रदान गर्नुभएको हो । […]