तरुण दल अध्यक्ष गुरुङलाई काभ्रेमा भव्य स्वागत

काठमाडौं, १७ फागुन । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई काभ्रेमा काभ्रे तरुणले भव्य स्वागत गरेको छ । अध्यक्ष गुरुङ काभ्रेको अट्ठाइस किलोस्थित पन्चमुखी हनुमानगढीको दर्शन गर्न गएका थिए । अध्यक्ष गुरुङले सयौं तरुणहरुसहित मन्दिरमा पूजा गरे । तरुण दल काभ्रेको निवर्तमान अध्यक्ष एवं भुम्लु गाउँपालिका उपाध्यक्ष दावा लामा र काभ्रे तरुण दल अध्यक्ष सुजन […]