काठमाडौं, १३ फागुन । नेपाल तरुण दल रामेछापले यही चैत्र ३ गते रामेछापमा ‘तरुण जिल्ला सम्मेलन’ गर्ने भएको छ । तरुण दल रामेछापको शनिबार मन्थलीमा बसेको बैठकले सम्मेलनबारे निर्णय गरेको हो । बिपी स्मृति भवन मन्थलीमा तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) को अध्यक्षतामा बसेको उक्त बैठकले तरुण जिल्ला सम्मेलन गर्ने निर्णय गरेको तरुण […]