पाँच उपसमूहको परिसूचकमा वृद्धि, आठ उपसमूह घटे

काठमाडौं। नेपाल स्टक एक्चेञ्ज (नेप्से)का अनुुसार आज बजारमा कारोबार भएको १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ। बाँकी आठ उपसमूहको परिसूचक भने घटेको छ। आजको दिन व्यापार,होटल तथा पर्यटन, हाईड्रो पावर, उत्पादन तथा प्रशोधन र मिच्युअल फण्ड उपसमुहको परिसूचकमा वृद्धि आएको छ। यसैगरी बाँकी बैंकिङ, विकास बैक, फाइनान्स, निर्जीवन बिमा,लघुवित्त, जीवन विमा, लगानी र अन्य उपसमूहको परिसूचक भने घटेको छ।

सम्बन्धित सामग्री

निरन्तर ओरालो लाग्यो सेयर बजार

काठमाडौँ । बुधबार (आज) पनि सेयर बजार ओरालो लागेको छ । बुधबार कारोबारमा आएका १३ उपसमूह मध्ये तीन वटा मात्रैमा हरियाली छायो भने बाँकी १० उपसमूह राताम्मे रह्यो । बुधबार ७.२१ अङ्कले घटेर बजार २१३०.७१ अङ्कमा आइपुगेको छ । सरकारले नयाँ बजेट घोषणा गरेपछि सेयर बजार निरन्तर ओरालो लागेको छ । बुधबार २२७ कम्पनीको सेयर […]

बजेट पछिको तेस्रो दिन पनि घट्यो सेयर बजार

१८ जेठ, काठमाडौं । बुधबार पनि सेयर बजार ओरोलो लागेको छ । बुधबार कारोबारमा आएका १३ उपसमूह मध्ये तीन वटा मात्रैमा हरियाली छायो भने बाँकी १० उपसमूह राताम्मे रह्यो । बुधबार ७.२१ अंकले घटेर बजार २१३०.७१ अंकमा आइपुगेको छ । सरकारले नयाँ बजेट घोषणा गरेपछि सेयर बजार निरन्तर ओरालो लागेको छ । बुधबार २२७ कम्पनीको […]

३० अङ्कले घट्यो नेप्से , कुल ४ अर्ब ६२ करोड रुपैयाँको कारोबार

काठमाडौँ । आज (बुधबार) सेयर बजारको परिसूचक नेप्से ३०.७५ अङ्कले घटेको छ । सो अङ्कको गिरावटपछि परिसूचक २६४९ अङ्कमा झरेको छ । कुल ४ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ । फाइनान्स र जलविद्युत उपसमूह बढेका छन् भने अरु सबै घटेका छन् । फाइनान्स २ र जलविद्युत उपसमूह १४ अङ्कले बढेका छन् । यस्तै […]

नेप्सेमा झन्डै ७० अङ्कको गिरावट, सबै उपसमूह राताम्मे

काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से करिब ७० अङ्कले घटेको छ । ६९.७७ अङ्कले घटेसँगै नेप्से २५२१ अङ्कमा कायम भएको छ । नेप्से घटे पनि कारोबार रकममा सामान्य वृद्धि भएको छ । दिनभर ५ अर्ब ६० करोडको सेयर किनबेच भयो । आइतबार ५ अर्ब १७ करोडको कारोबार भएको थियो । सबै उपसमूह घटेका […]

झन्डै १८ अङ्कले झर्‍यो नेप्से, दुई कम्पनीमा १० प्रतिशतको वृद्धि

काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से झन्डै १८ अङ्कले झरेको छ । १७. ९३ अङ्कले घटेसँगै परिसूचक २३५८ अङ्कमा कायम भएको छ । दिनभर जम्मा २ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ । माइक्रो फाइनान्स र उत्पादन उपसमूह मात्रै बढेका छन् । माइक्रो फाइनान्स ६ तथा उत्पादन उपसमूह १९४ अङ्कले बढे । […]

नेप्से परिसूचक ११.६ अङ्कले घट्यो

काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) सेयर बजारको परिसूचक नेप्से ११.६ अङ्कले घटेको छ । सो अङ्कको कमीसँगै परिसूचक २७५७ अङ्कमा कायम भएको छ । यस दिन कुल ४ अर्ब ३५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । जलविद्युत र उत्पादनबाहेकका सबै उपसमूह घटेका छन् । जलविद्युत १३ र उत्पादन उपसमूह ९६ अङ्कले बढे […]

कारोबार भएमध्ये पाँच उपसमूह मात्र नाफामा

काठमाडौं। नेपाल स्टक एक्सचेन्जका अनुसार आज पाँच वटा उपसमूहले मात्रा मुनाफा कमाएका छन्। कारोबार भएका १३ वटा उपसमूह मध्ये बाँकी आठ उपसमूहले आज घाटामा छन्। आज हाइड्रो, फाइनान्सले ३।३५ प्रतिशत र निर्जीवन बिमा, जीवन बिमा र अन्यले एक प्रतिशतभन्दा कम मुनाफा कमाएका छन्। बैंकिङ, व्यवसाय, होटेल तथा पर्यटन, लघुवित्त, म्यूचुअल फण्ड लगानीलगायतका उपसमूहलाई भने घाटा भएको छ।

आठ उपसमूहको परिसूचकमा वृद्धि, पाँच उपसमूह घटे

काठमाडौं। नेपाल स्टक एक्चेञ्ज (नेप्से)का अनुुसार आज बजारमा कारोबार भएको १३ उपसमूहमध्ये आठ उपसमूहको परिसूचक बढेको छ भने बाँकी पाँच उपसमूहको परिसूचक घटेको छ। आजको दिन व्यापार, बैंकिङ, निर्जीवन विमा, उत्पादन तथा प्रसोधन, जीवन बिमा, म्यूचुअल फण्ड, लगानी र अन्य उपसमूहको परिसूचक बढेको हो। यसैगरी बाँकी होटल तथा पर्यटन, विकास बैक, हाइड्रो पावर, फाइनान्स, लघुवित्त उपसमूहको परिसूचक भने घटेको छ।