झन्डै १८ अङ्कले झर्‍यो नेप्से, दुई कम्पनीमा १० प्रतिशतको वृद्धि

काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से झन्डै १८ अङ्कले झरेको छ । १७. ९३ अङ्कले घटेसँगै परिसूचक २३५८ अङ्कमा कायम भएको छ । दिनभर जम्मा २ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ । माइक्रो फाइनान्स र उत्पादन उपसमूह मात्रै बढेका छन् । माइक्रो फाइनान्स ६ तथा उत्पादन उपसमूह १९४ अङ्कले बढे । […]

सम्बन्धित सामग्री

प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकले वृद्धि

काठमाडौँ -प्रि-ओपन सेसनमा बिहीबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसूचकमा ०.५८ अंकले वृद्धिभइ १९२० विन्दुमा आएको छ । यससँगै १२ कम्पनीको ६९१ कित्ता सेयर खरिदबिक्री हुँदा तिन लाख ३ लाख ४४ हजार १४३ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ७ कम्पनीमा उकालो लागेको छ भने ४ कम्पनी घटेको छ […]

प्रि-ओपन सेसनमा नेप्से २.६६ अंकले वृद्धि

काठमाडौँ – प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक २.६६ अंकले वृद्धि भएको छ । यससँगै २९ कम्पनीको ६ हजार ३१७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब २१ लाख बढीको सेयर कारोबार भएको छ । यो सेसनमा कुल १८ कम्पनीमा उकलो लागेको छ भने ७ कम्पनी घटेको छ । २ कम्पनी स्थीर रहेको छ । १३ उपसुचकहरु मध्ये […]

सेयर बजारमा १६.९७ अंकको वृद्धि

काठमाडौं- साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा उकालो लागेको छ। सेयर कारोबार मापक नेप्से परिसूचक १६.९७ अंकले वृद्धि भइ १९०२.२८ विन्दुमा पुगेको हो। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५७ अंकले घटेर ३७२.९३ मा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २०५ कम्पनीको कारोबार हुँदा १५८ कम्पनीमा वृद्धि भएको र […]

प्रि–ओपन सेसनमा नेप्से सूचकमा १.१९ अंकले उकालो

प्रि–ओपन सेसनमा नेप्से सूचक १.१९ अंकले वृद्धि भइ १९३५.०७ विन्दुमा आएको छ । बुधबार नेप्से ०.०६ प्रतिशतले उकालो लागेको हो ।प्रि–ओपन सेसनमा नेप्से १७ कम्पनीको कारोबार हुँदा १४ कम्पनीमा वृद्धि भएको र ३ कम्पनीमा ओरालो लागेको छ । २ हजार ६११ सेयर कित्ता किनबेच हुँदा १५ लाख ४ हजार ५३५ रूपैयाँको सेयर  कारोबार भएको छ ।यो सेसनको १३ उपसूचकहरूमध्ये ४ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रि-ओपन सेसनमा नेप्से सूचकमा २.३१ अंकको वृद्धि

काठमाडौँ– प्रि-ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले उकालो लागेको छ । यससँगै सूचक १९४१.०८ विन्दुमा आएको छ । १५ कम्पनीको कारोबार हुँदा ७ कम्पनीमा वृद्धि भएको र ६ कम्पनीमा ओरालो लागेको छ ।   १७ सय ४४ कित्ता सेयर किनबेच हुँदा ७ लाख बढीको कारोबार भएको छ । १३ उपसूचकहरू मध्ये ५ कम्पनीमा उकालो लागेको र […]

प्रि–ओपन सेसनमा नेप्से सूचकमा ०.०८ प्रतिशतले उकालो

प्रि–ओपन सेसनमा नेप्से सूचक ०.०८ प्रतिशतले उकालो लागेको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से १.५७ अंकले उकालो लागि १९६४.७९ विन्दुमा आएको छ । प्रि–ओपन सेसनमा नेप्से ९ कम्पनीको कारोबार हुँदा ७ कम्पनीमा वृद्धि भएको र २ कम्पनीमा ओरालो लागेको छ ।२ हजार ६४५ सेयर कित्ता किनबेच हुँदा १३ लाख ९१ हजार ७७२ रूपैयाँको सेयर  कारोबार भएको छ । यो सेसनको १३ उपसूचकहरु मध्ये  ३ कम्पनीमा वृद्धि भएको  छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

सेयर बजार नेप्सेमा ६.५९ अंकको गिरावट

काठमाडौं– सेयर बजार मंगलबार ६.५९ अंकले घटेको छ । सोमबार १.१६ प्रतिशतले वृद्धि भएको नेप्से मंगलबार ०.३५ प्रतिशतले ओरालो लागेको हो । नेपाल स्कट एक्सचेन्जका अनुसार ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा रोकिएको छ । १८५ कम्पनीको कारोबार हुँदा ४३ कम्पनीमा वृद्धि भएको र १३३ कम्पनीमा ओरालो लाग्दा ९ कम्पनी स्थिर रहेको छ । २७ लाख […]

नेपालबाट विदेशी कम्पनीमा काम गर्ने व्यक्तिले आफ्नै बैंक खातामा पारिश्रमिक पाउने

३१ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमै बसेर विदेशी कम्पनीमा काम गर्ने कम्पनी तथा व्यक्तिले पाउनुपर्ने शुल्क तथा पारिश्रमिक वापतको विप्रेषण आप्रवाह (रेमिट्यान्स) को दैनिक सीमा वृद्धि गरेको छ । साथै, नेपालमा बसेर विदेशी फर्म वा कम्पनीमा काम गर्नेले सम्बन्धित व्यक्तिको बैंक खातामा सिधै पारिश्रमिक पाउने भएका छन् । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन […]

चार दर्जन कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं। आज सेयर बजारमा उत्साहजनक वृद्धि आउँदा झण्डै चार दर्जन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट ब्रेक लागेको छ। कारोबार सुरु भएदेखि नै बढ्न थालेको बजारमा ४४ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो। यसक्रममा आज ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। एकै दिन यतिधेरै कम्पनीमा आएको वृद्धि अहिलेसम्मकै सबैभन्दा बढी हो।