काठमाडौं। नेपाल स्टक एक्सचेन्जका अनुसार आज पाँच वटा उपसमूहले मात्रा मुनाफा कमाएका छन्। कारोबार भएका १३ वटा उपसमूह मध्ये बाँकी आठ उपसमूहले आज घाटामा छन्। आज हाइड्रो, फाइनान्सले ३।३५ प्रतिशत र निर्जीवन बिमा, जीवन बिमा र अन्यले एक प्रतिशतभन्दा कम मुनाफा कमाएका छन्। बैंकिङ, व्यवसाय, होटेल तथा पर्यटन, लघुवित्त, म्यूचुअल फण्ड लगानीलगायतका उपसमूहलाई भने घाटा भएको छ।