काठमाडौँ । आज (बुधबार) सेयर बजारको परिसूचक नेप्से ३०.७५ अङ्कले घटेको छ । सो अङ्कको गिरावटपछि परिसूचक २६४९ अङ्कमा झरेको छ । कुल ४ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ । फाइनान्स र जलविद्युत उपसमूह बढेका छन् भने अरु सबै घटेका छन् । फाइनान्स २ र जलविद्युत उपसमूह १४ अङ्कले बढेका छन् । यस्तै […]