प्रदेशसभा सदस्यमा दीपक मनाङ्गे निर्विरोध

दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै स्वतन्त्र उम्मेदवार दीपक मनाङ्गे उर्फ राजीव गुरुङ निर्विरोध निर्वाचित भएका छन्।

सम्बन्धित सामग्री

दीपक मनाङ्गे एकीकृत समाजवादी प्रवेश, बने गण्डकीको एक मात्रै सांसद

काठमाडौँ – राजीव गुरुङ (दीपक मनाङ्गे) एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। मनाङ प्रदेशसभा २ बाट निर्विरोध निर्वाचित भएका मनाङ्गे विज्ञप्ति जारी गर्दै समाजवादी प्रवेश गरेका हुन्। गण्डकी प्रदेशसभामा शून्य अवस्थामा रहेको समाजवादी मनाङ्गेको प्रवेशसँगै एक सिट प्राप्त गरेको छ। उनले आफ्नो विचार सिद्धान्त मिल्ने भएकाले समाजवादीमा प्रवेश गरेको जनाएका छन्। मनाङ्गेले भनेका छन्, ‘अतः मेरो […]

मनाङबाट दीपक मनाङ्गे निर्विरोध निर्वाचित

मनाङ– संघीयता कायम भएपछिको दोस्रो प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रक्रियागत कार्यक्रम सञ्चालन भइरहेका छन् । हिमाली जिल्ला मनाङबाट प्रदेशसभा सदस्यमा दीपक मनाङ्गे निर्विरोध निर्वाचित भएका छन् । मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आज उम्मेदवारी फिर्ता लिएपछि मनाङ्गे निर्विरोध निर्वाचित भएका हुन् । मनाङ्गेलाई आजै निर्विरोध निर्वाचित […]

मतदान नहुँदै दीपक मनाङ्गे निर्वाचित

मंसिर ४ गते हुन गैररहेको प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनका लागि उम्मेद्वारको अन्तिम नामावली प्रकाशन भएसंगै गण्डकी प्रदेश मनाङ निर्वाचन क्षेत्र (ख) बाट उमेदवारी दिनुएका दीपक मनाङे (राजीव गुरुङ) निर्विरोध निर्वाचित हुनुभएको छ । स्वतन्त्र रूपमा उमेदवारी दिनुभएका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री समेत रहनुभएका दीपक निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भने हुन बाँकी छ । उक्त …

मनाङ ‘ख’ बाट दीपक मनाङ्गे निर्विरोध !

मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् ।

मुख्यमन्त्रीले गुन तिरे, खेलकुदमन्त्री बने दीपक मनाङ्गे

१६ पोखरा, वैशाख । प्रदेशसभामा आफूलाई स्वतन्त्र सांसदको हैसियतमा छुट्टै बस्ने ठाउँको माग गरेका राजीव गुरुङ उर्फ दीपक मनाङे बुधबार एकाएक गायब बने । जबकि प्रदेशसभा सचिवालयले उनको मागअनुसार नै स्वतन्त्र सांसदका रुपमा बस्ने व्यवस्था मिलाएको थियो । र, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले ल्याएको अविश्वासको प्रस्तावमाथि […]

दीपक मनाङ्गे बने मन्त्री

न्युज अफ नेपाल, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गुरुङले सांसद दीपक मनाङेलाई युवा तथा खेलकुदमन्त्री बनाएका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै सत्ता जोगाउने दाउमा रहेका गुरुङले सांसद मनाङ्गेलाई खेलकुदमन्त्री नियुक्त गरेका हुन् ।  मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि बुधबार हुने भनिएको मतदानमा सांसद मनाङे उपस्थित भएका थिएनन् […]

दीपक मनाङ्गे गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त

काठमाडाैं : स्वतन्त्र प्रदेश सभा सदस्य राजीव गुरुङ अर्थात् दीपक मनाङ्गे गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्। प्रदेश नीति तथा योजना आयोगको सभा हलमा सोको जानकारी प्रदेश प्रमुखलाई दिइसकिएको र आजै साढे ४ वा ५ बजे सपथ खुवाउने तयारी भएको सचिवालयले जनाएको छ।हिजो (बुधबार) मुख्यमन्त्रीविरुद्ध परेको अविश्वास प्रस्तावमा सहभागी नभई सम्पर्कविहीन भएका उनलाई आजै मन्त्री बनाइएको हो। आजै बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री नरदेवी पुनले सम्हाल्दै आएको मन्त्रालय फ

स्वयम्भूमा लुकेर बसेका सांसद दीपक मनाङ्गे पक्राउ

काठमाडौं वैशाख ६ – दीपक मनाङ्गे स्वयम्भूको तीनधाराबाट पक्राउ परेका छन् ।  प्रदेश चारको सांसदसमेत रहेका दीपक मनाङ्गे स्वयम्भूमा रहेको एउटा ...

दीपक मनाङ्गे मत हाल्न आएनन्

राष्ट्रिय सभा निर्वाचनको लागि प्रदेश ४ मा दीपक मनाङ्गे(राजिव गुरुङ) बाहेक सबैले मतदान गरिसकेका छन्। २३० मतदाता मध्ये २२९ जनाले मतदान गरेको