मुख्यमन्त्रीले गुन तिरे, खेलकुदमन्त्री बने दीपक मनाङ्गे

१६ पोखरा, वैशाख । प्रदेशसभामा आफूलाई स्वतन्त्र सांसदको हैसियतमा छुट्टै बस्ने ठाउँको माग गरेका राजीव गुरुङ उर्फ दीपक मनाङे बुधबार एकाएक गायब बने । जबकि प्रदेशसभा सचिवालयले उनको मागअनुसार नै स्वतन्त्र सांसदका रुपमा बस्ने व्यवस्था मिलाएको थियो । र, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले ल्याएको अविश्वासको प्रस्तावमाथि […]

सम्बन्धित सामग्री

दीपक मनाङ्गेलाई आयोगको २४ घण्टे स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्यका लागि मनाङ ‘ख’ उम्मेदवार रहेका राजीव गुरुङ (दीपक मनाङ्गे)लाई स्पष्टीकरण सोधेको छ। उम्मेदवार गुरुङले निर्वाचन खर्चका सम्बन्धमा ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाखभन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ, ३० लाखमा नेपालमा चुनाव जित्छ यार ! मनाङमा एक दिन नोमिनेसन […]

मतदान नहुँदै दीपक मनाङ्गे निर्वाचित

मंसिर ४ गते हुन गैररहेको प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनका लागि उम्मेद्वारको अन्तिम नामावली प्रकाशन भएसंगै गण्डकी प्रदेश मनाङ निर्वाचन क्षेत्र (ख) बाट उमेदवारी दिनुएका दीपक मनाङे (राजीव गुरुङ) निर्विरोध निर्वाचित हुनुभएको छ । स्वतन्त्र रूपमा उमेदवारी दिनुभएका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री समेत रहनुभएका दीपक निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भने हुन बाँकी छ । उक्त …

मनाङ ‘ख’ बाट दीपक मनाङ्गे निर्विरोध !

मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् ।

दिपक मनाङ्गे, जसले २ महिनामा तेस्रोपटक लिँदैछन् मन्त्रीको सपथ

पोखरा। राजिव गुरुङ(दीपक मनाङ्गे) दुई महिनाभित्र तेस्रोपटक मन्त्री बन्ने भएका छन्। उनी यसअघि निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कार्यकालमा दुईपटक युवा तथा खेलकुदमन्त्री बनेका थिए। पहिलोपटक२ महिनाअघि मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको विपक्षमा रहेपछि उनी मन्त्री भएका हुन्। त्यसपछि ठूलो दलको हैसियतमा सरकार गठन भएपछि उनले पुनः मन्त्रीमा सपथ लिए।विपक्षी गठबन्धनलाई सरकार बनाउन सहयोग गरेपछि तेस्रोपटक मन्त्री बन्न लागेका हुन्।

दीपक मनाङ्गे भन्छन् - संसद् विघटन गर्छु भन्दै हिँड्नेलाई विश्वासको मत दिन सकिनँ

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे)ले संसद् विघटन गरेर चुनावमा जानेजस्तो असंवैधानि कदम अरू केही नहुने बताएका छन् । उनले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभा विघटन गर्ने भनेको सुनेपछि उनको साथ छोडेको बताएका छन्

दीपक मनाङ्गे बने मन्त्री

न्युज अफ नेपाल, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गुरुङले सांसद दीपक मनाङेलाई युवा तथा खेलकुदमन्त्री बनाएका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै सत्ता जोगाउने दाउमा रहेका गुरुङले सांसद मनाङ्गेलाई खेलकुदमन्त्री नियुक्त गरेका हुन् ।  मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि बुधबार हुने भनिएको मतदानमा सांसद मनाङे उपस्थित भएका थिएनन् […]