दीपक मनाङ्गे गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त

काठमाडाैं : स्वतन्त्र प्रदेश सभा सदस्य राजीव गुरुङ अर्थात् दीपक मनाङ्गे गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्। प्रदेश नीति तथा योजना आयोगको सभा हलमा सोको जानकारी प्रदेश प्रमुखलाई दिइसकिएको र आजै साढे ४ वा ५ बजे सपथ खुवाउने तयारी भएको सचिवालयले जनाएको छ।हिजो (बुधबार) मुख्यमन्त्रीविरुद्ध परेको अविश्वास प्रस्तावमा सहभागी नभई सम्पर्कविहीन भएका उनलाई आजै मन्त्री बनाइएको हो। आजै बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री नरदेवी पुनले सम्हाल्दै आएको मन्त्रालय फ

सम्बन्धित सामग्री

दीपक मनाङ्गेको आश : भौतिक र अर्थ नदिए मलाई मुख्यमन्त्री देलान् !

गोरखा : गत जेठ २७ गते गण्डकी प्रदेश सभामा संसदीय अभ्यासमा विरलै हुने घटना भयो। मनाङ प्रदेश सभा ‘ख’ बाट निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) आफू संलग्न सरकारका मुख्यमन्त्रीलाई विश्वासको मत दिन उपस्थित भएनन्।उनी निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकारको युवा तथा खेलकुद मन्त्री थिए। २७ गते प्रदेश सभाबाट विश्वासको मत नपाएपछि गुरुङ नेतृत्वको सरकार ढल्यो।त्यसपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल संविधानको धारा १६८ उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भए। कांग्रेस

दीपक मनाङ्गेले बुधबार साँझ बाबुराम भट्टराईलाई भेटेको पुष्टि

गोरखा : बिहीबार गण्डकी प्रदेश सभामा संसदीय अभ्यासमा विरलै हुने घटना भयो। आफू संलग्न सरकारका मुख्यमन्त्रीलाई विश्वासको मत दिन युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गे उपस्थित भएनन्।ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले मागेको विश्वासको मतमा मतदान गर्न बिहीबार प्रदेश सभामा ५८ जना सांसद उपस्थित भए। उपस्थित मध्ये सभामुख नेत्रनाथ अधिकारीले पदीय मर्यादाका कारण मत जाहेर गरेनन्। राजमोका सांसद कृष्ण थापा तटस्थ बसे। बाँकी २७ जनाले पक्षमा र ३० जनाले विपक्षमा मतदान गरे।६० सदस्य रहे

राजीव गुरुङले लिए मन्त्रीको शपथ

गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) ले पद तथा गोपनीयताको शपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले उनलाई प्रदेश प्रमुखको कार्यालयमा आइतबार बिहान साढे ११ बजे शप तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।शपथ समारोहमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, उपसभामुख सिर्जना शर्मा सह...

मनाङेलाई मन्त्री बनाए पनि सुरक्षित छैन गण्डकी प्रदेश सरकार

पर्वत : बिहीबार मात्र गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री बनेका राजीव गुरुङ (दीपक मनाङे) को मन्त्री पद कति समय टिक्ने भन्ने कुरा बहसको विषय बनेको छ।गण्डकी प्रदेशमा एमालेको तर्फबाट मुख्यमन्त्री रहेका पृथ्वी सुब्बा गुरुङ र उनको सरकारलाई टिकाउने वा हटाउने भन्ने कुरा कोरोना पोजेटिभ भई अस्पतालमा रहेका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीसहित अन्य दुई जना सांसदको हातमा छ।दीपक मनाङ्गे गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्तगण्डकी प्रदेश सरकारको विरुद्धमा गत वैशाख दुईमा कांग्रेस, माओवाद

नवनियुक्त मन्त्री मनाङ्गेको ठट्टा : अलिअलि निद्रा चाहिं लागिरा’छ

१६ वैशाख, पोखरा । दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङ गण्डकी प्रदेश सरकारको मन्त्री बनेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार उनलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन् । शपथ ग्रहणका लागि प्रदेश नीति तथा …