मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौँ – मनाङको प्रदेशसभा २ बाट गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) को पद धरापमा परेकाे छ। गुण्डा नाइकेका रुपमा परिचित मनाङ्गे प्रदेशसभा सदस्य हुनका लागि अयोग्य रहेको भन्दै सर्वोच्चमा रिट निवेदनको सुनुवाइअघि बढेसँगै उनको पद धरापमा परेको हो। अधिवक्ता विरेन्द्रराज कार्कीले गत पुस ११ गते उनी प्रदेशसभा सदस्य हुनका लागि अयोग्य […]
काठमाडौँ – राजीव गुरुङ (दीपक मनाङ्गे) एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। मनाङ प्रदेशसभा २ बाट निर्विरोध निर्वाचित भएका मनाङ्गे विज्ञप्ति जारी गर्दै समाजवादी प्रवेश गरेका हुन्। गण्डकी प्रदेशसभामा शून्य अवस्थामा रहेको समाजवादी मनाङ्गेको प्रवेशसँगै एक सिट प्राप्त गरेको छ। उनले आफ्नो विचार सिद्धान्त मिल्ने भएकाले समाजवादीमा प्रवेश गरेको जनाएका छन्। मनाङ्गेले भनेका छन्, ‘अतः मेरो […]
मनाङ– गण्डकीको प्रदेशसभाअन्तर्गत मनाङ ‘क’मा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भएका छन्। २ हजार २१० मत खसेकोमा मुनिन्द्रले १ हजार ३५५ लिएर उक्त क्षेत्रमा जित हासिल गरेका हुन् । उनका प्रतिस्पर्धी एमालेका राजनले ९२५ मत प्राप्त गरे। ६ मत बदर भएको छ। मनाङको ‘ख’ मा भने यसअघि नै राजीव गुरुङ उर्फ दीपक मनाङ्गे निर्विरोध भइसकेका […]
मनाङ– संघीयता कायम भएपछिको दोस्रो प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रक्रियागत कार्यक्रम सञ्चालन भइरहेका छन् । हिमाली जिल्ला मनाङबाट प्रदेशसभा सदस्यमा दीपक मनाङ्गे निर्विरोध निर्वाचित भएका छन् । मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आज उम्मेदवारी फिर्ता लिएपछि मनाङ्गे निर्विरोध निर्वाचित भएका हुन् । मनाङ्गेलाई आजै निर्विरोध निर्वाचित […]
मंसिर ४ गते हुन गैररहेको प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनका लागि उम्मेद्वारको अन्तिम नामावली प्रकाशन भएसंगै गण्डकी प्रदेश मनाङ निर्वाचन क्षेत्र (ख) बाट उमेदवारी दिनुएका दीपक मनाङे (राजीव गुरुङ) निर्विरोध निर्वाचित हुनुभएको छ । स्वतन्त्र रूपमा उमेदवारी दिनुभएका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री समेत रहनुभएका दीपक निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भने हुन बाँकी छ । उक्त …