प्रचण्ड र नेता नेपालबीच भेटवार्ता

काठमाडौं। पार्टी एकताका लागि गठित एमाले कार्यदल सहमति नजिक पुगेको भोलिपल्टै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र माधव नेपालबीच भेटवार्ता भएको छ । नेपाललाई भेट्न शनिबार दिउँसो प्रचण्ड कोटेश्वर पुगेको उनको सचिवालयले बताएको छ । प्रचण्ड र नेपालबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको र प्रचण्डले एमाले कार्यदलको सहमतिबारे समेत जिज्ञासा राखेको बताइएको छ ।

सम्बन्धित सामग्री

नेता नेपाल र पौडेलबीच भेटवार्ता

काठमाडौं, ३० पुष । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। आज एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको एकीकृत समाजवादीको सचिवालय जनाएको छ। उनीहरुबीच सभामुख र राष्ट्रपतिको निर्वाचनलगायतका समसामायिक विषयमा छलफल भएको समाजवादीको सचिवालयले जनाएको हो।

प्रधानमन्त्री देउवा र नेता केसीबीच भेटवार्ता

कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस नेता अर्जुन नरसिंह केसीबीच भेटवार्ता भएको छ। दुई नोतबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो। केसीको सचिवालयका अनुसार करिव १ घन्टा भएको छलफलमा...

नेता लिउ र माधव नेपालबीच भेटवार्ता हुँदै

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच आज (मंगलबार) भेटवार्ता हुँदै छ । दिउँसो चार बजे होटल एभरेस्टमा नेता लिउ र अध्यक्ष नेपालबीच भेटवार्ता हुने नेता नेपाल निकट स्रोतले जानकारी दिएको छ । मंगलबार नै नेता लेउ र नेकपा एमालेका अध्यक्ष केपी […]

कांग्रेस नेता सिंह र विप्लवबीच भेटवार्ता

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ। सिंहको निवास चाक्सीबारीमा नेताद्वयबीच भेटवार्ता भएको हो। भेटमा पछिल्लो मुलुकको समसामयिक राजनीतिक स्थितिका विषयमा छलफल भएको सिंहका स्वकीय युपी लामिछानेले बताए। यसअघि पनि नेता विप्लवले राजनीतिक दलका सबै शीर्ष नेतासँग भेटवार्ता गरेका थिए।

राष्ट्रपति भण्डारी र नेता नेपालबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेकपा एमालेको विभाजन रोक्न अन्तिम कसरत भइरहेका बेला राष्ट्रपति भण्डारीले नेता नेपालसँग भेट गरेकी हुन् ।

भाजपा नेता चौथाइवाले र महन्थ ठाकुरबीच भेटवार्ता

काठमाडौं : भारतीय जनता पार्टी (भाजपा) का नेता तथा विदेश विभाग प्रमुख विजय मुर्लिधर चौथाइवालेले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रस्तावित अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन्। आइतबार नेपाल आएका उनले सोमबार नेता ठाकुरसँग भेटवार्ता गरेका हुन्। नेता ठाकुरसँग आपसी हितका विषयमा विचार आदानप्रदान गरेको उनले बताएका छन्। उनले ट्वीट गरेका छन्, 'मधेशका वरिष्ठ नेपाली नेता श्री महन्थ ठाकुरलाई भेट्न र आपसी हितका विषयहरूमा विचार आदानप्रदान गर्न पाउँदा खुसी लाग्यो।'चौ

एमालेका दोस्रो तहका नेता र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका दोस्रो तहका नेता र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अहिले नेपाल समूहका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुबीच छलफल भइरहेको बताइएको छ । एमालेका नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेललगायतका नेताहरु नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता

एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । कार्यदलस्तरमा छलफल सकारात्मक भएपछि ओली र नेपालबीच नक्सालस्थित एक होटलमा बुधबार अबेर भेटवार्ता भएको हो ।    ...

अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सकिएको छ।...

अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका ओली र नेता नेपालबीच नक्सालको होटल मेरियटमा भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँले उज्यालोलाई जानकारी दिनुभयो । उहाँहरूबीच पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा विचार, विमर्श सुरु भएको हो । गएकाे पुस ५ गते प्रतिनिधि सभा विघटनपछि उहाँहरूबीच संवाद हुन सकेको थिएन । मङ्गलवार (हिजो) प्रधानमन्त्री ओलीले नेता नेपालसहित २७ जना सङ्घीय सांसद र चा...