नेता लिउ र माधव नेपालबीच भेटवार्ता हुँदै

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच आज (मंगलबार) भेटवार्ता हुँदै छ । दिउँसो चार बजे होटल एभरेस्टमा नेता लिउ र अध्यक्ष नेपालबीच भेटवार्ता हुने नेता नेपाल निकट स्रोतले जानकारी दिएको छ । मंगलबार नै नेता लेउ र नेकपा एमालेका अध्यक्ष केपी […]

सम्बन्धित सामग्री

माधव नेपाल र झलनाथ खनालसँग चिनियाँ नेता लिउको भेटवार्ता

काठमाडौँ : चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) का विदेश विभाग प्रमुख लिउ च्यान्चाओले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छन्।भेटमा चिनियाँ कम्युनिष्ट पार्टी र एकीकृत समाजवादी पार्टीबीचको सम्बन्धका बारेमा कुराकानी भएको नेता खनालले जानकारी दिएका छन्। बानेश्वरको एक होटेलमा भएको भेटमा सीसीपीका प्रवक्ता लिउले नेपालको भूमिमा चीनविरुद्ध कुनै पनि गतिविधि हुन नहुनेमा जोड दिएको खनालले बताए। आफूहरूले पनि नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको

लिउले भेटे माधव नेपाल र झलनाथ खनाललाई

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओले नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरूलाई भेटेका छन् । नेपालको चारदिने भ्रमणमा रहेका लिउले मंगलबार एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललाई बानेश्वस्थित एभरेस्ट होटेलमा भेटवार्ता गरेका हुन् । भेटमा एकीकृत समाजवादीका नेताहरूले आफूहरू चीनको अन्तरिक मामिलामा बाह्य हस्तक्षेपको पक्षमा नरहेको बताएका थिए । लिउले...