यूएईमा साढे चार दिनको साता, नयाँ समय तालिका जनवरीदेखि नै लागू

विश्वका अन्य देशमा अहिले पाँच तथा ६ दिनको कार्य हप्ता रहेको छ । साढे चार दिनको कार्य हप्ता आगामी जनवरी २ देखि लागू हुनेछ ।

सम्बन्धित सामग्री

यस्तो छ राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका

आइतबार संघीय संसद् सचिवालयले निर्वाचन तालिका प्रकाशित गरेको हो। तालिका अनुसार फागुन २९ गते निर्वाचन तय गरिएको छ।...

पोलियोविरुद्ध खोप लगाउने समय तालिका परिवर्तन

सरकारले बालबालिकालाई दिइने पलियोविरुद्धको एफआईपी खोप लगाउने समय तालिका परिमार्जन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इनएक्टिभेटेड पोलियो भ्याक्सिन लगाउने तालिका परिवर्तन गरेको हो ।सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै खोप तालिका परिवर्तन गर्ने निर्णय गरेको मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।महाशाखाका अनुसार हाल प्रभावकारिताका लागि पोलियो विरुद्धको खोपको समय तालिका परिवर्तन गरिएको महाशाखाका जनस्वास्थ्य अधिकृतद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौँ । कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठ १६ गतेबाट सुरु हुने परीक्षाको तालिका सार्वजनिक गरेको हो । तालिका

निर्वाचन अघि नै एसईई, परीक्षा तालिका एक दुई दिनमै

राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका एक दुई दिनमै प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षा तालिका सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिँदै आज बुधबार वा भोलि बिहीबारभित्र तालिका सार्वजनिक हुने बताए । रापबोर्डले स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै परीक्षा तालिका सार्वजनिक गर्ने जनाएको थियो । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचन आयोगले निर्वाचनको

माघभित्र एसइईको तालिका सार्वजनिक हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तालिका यही माघभित्र सार्वजनिक गर्ने जनाएको छ।बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले कोरोना संक्रमण मध्यनजर गरी तालिका सार्वजनिक गर्ने जानकारी दिए।आगामी वैशाखमा भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ।‘अहिले नै परीक्षा तालिका सार्वजनिक गर्ने तयारी छैन, कोरोना संक्रमणको जोखिम पनि कायमै छ, यो महिनाभित्र भने तालिका सार्वजनिक गर्छौँ,’ उनले भने।बोर्डका अनुसार यस वर्ष करिब ५ लाख प

मेडिकल काउन्सिल : यस्ताे छ विशेष परीक्षाकाे समय तालिका

मेडिकल शिक्षाअन्तर्गत स्नातकोत्तर तहको विशेष परीक्षा तालिका सार्वजनिक भएको छ।

माओवादीको निर्वाचन तालिका फेरि संशोधन, सोमबार बिहान ८ बजेदेखि मतदान

काठमाडौं, पुष १८ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको निर्वाचन तालिका पुनः संशोधन भएको छ । माओवादी केन्द्रको निर्वाचन समितिले संशोधनसहित निर्वाचन तालिका अनुसार आइतबार तेस्रो पटक तालिका संशोधन गरेको हो । माओवादी केन्द्रले शनिबार नै चुनाव गर्ने गरी कार्यतालिका सार्वजनिक गरेकोमा संशोधन तालिका सार्वजनिक गरेर आइतबार दिउँसो २ बजेका लागि निर्वाचन तालिका सार्वजनिक गरेको […]

साफ च्याम्पियनसिपको खेल तालिका परिवर्तन

काठमाडौँ, ५ भदौ । माल्दिभ्समा हुने १३औँ संस्करणको साफ च्याम्पियनको खेल तालिका परिवर्तन भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले यसअघिको तालिका परिवर्तन गर्दै आज (शनिबार) नयाँ तालिका सार्वजनिक गरेको हो । नयाँ तालिका अनुसार प्रतियोगिता अक्टोबर १ देखि १६ सम्म हुने छ । प्रतियोगितामा माल्दिभ्स, नेपाल, भारत, श्रीलंका र बंगलादेश सहभागी हुनेछन् । […]

साफ च्याम्पियनशिप फुटबलको तालिका परिवर्तन

काठमाडौँ– १३ औँ साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको तालिका परिवर्तन भएको छ । दक्षिण एसियाली फुटबल महासंघले माल्दिभ्समा हुने प्रतियोगिताको तालिका संशोधन गरेको हो । संशोधित तालिका अनुसार अक्टोबर १ देखि १६ तारिख अर्थात असोज १५ देखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । नेपालले असोज १५ गते आयोजक देश माल्दिभ्ससँग उद्घाटन खेल खेल्नेछ । यस्तै श्रीलंकासँग […]