साफ च्याम्पियनसिपको खेल तालिका परिवर्तन

काठमाडौँ, ५ भदौ । माल्दिभ्समा हुने १३औँ संस्करणको साफ च्याम्पियनको खेल तालिका परिवर्तन भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले यसअघिको तालिका परिवर्तन गर्दै आज (शनिबार) नयाँ तालिका सार्वजनिक गरेको हो । नयाँ तालिका अनुसार प्रतियोगिता अक्टोबर १ देखि १६ सम्म हुने छ । प्रतियोगितामा माल्दिभ्स, नेपाल, भारत, श्रीलंका र बंगलादेश सहभागी हुनेछन् । […]

सम्बन्धित सामग्री

नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण विहीबार हुने भनिएको टि२० खेल रद्द भएपछि आयरल्यान्ड वल्भ्सविरुद्ध सिरिजको खेल तालिका परिवर्तन गरेको छ । लगातार वर्षाका कारण मैदान भिजेपछि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने बताएको छ । […] The post नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन first appeared on हाम्रो खेलकुद.

एसियाली पुरुष क्रिकेटः नेपालले समूह चरणमा पायो दुई प्रतिस्पर्धी

एसियाली खेलकुद अन्तर्गतको पुरुष क्रिकेटको खेल तालिका परिवर्तन भएको छ। बहराईनले प्रतियोगिताबाट नाम फिर्ता लिएसँगै खेल तालिका परिवर्तन भएको हो।...

एकदिवसीय विश्वकपको खेल तालिका परिवर्तन

काठमाडौँ – आगामी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको खेल तालिकामा परिमार्जन भएको छ । भारत र पाकिस्तानबीचको खेलसहित नौ वटा खेलको तालिकामा परिवर्तन भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पनि नौ वटा खेलको मिति परिवर्तन गर्ने निर्णयलाई अनुमोदन गरेको छ । मिति परिवर्तन गरिए पनि खेल स्थल भने यथावत् राखिएको आईसीसीले जनाएको छ । […]

विश्वकपमा भारत र पाकिस्तानको खेल तालिका परिवर्तन हुने

एजेन्सी – सुरक्षाको कारण आगमी अक्टोबरमा हुने एकदिवसीय विश्वकपमा घरेलु टोली भारत र पाकिस्तानबीचको खेल तालिका परिवर्तन हुने भएको छ । यसअघि भारत र पाकिस्तानबीचको खेल विश्वकपमा १५ अक्टोबरमा विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशाला अहमदाबादमा हुने तालिका थियो । तर उक्त दिन भारतमा हिन्दुहरुको चाडपर्व नवरात्रीको पहिलो दिन परेकोछ । त्यसैको कारण भारतीय प्रहरीले नवरात्री […] The post विश्वकपमा भारत र पाकिस्तानको खेल तालिका परिवर्तन हुने first appeared on Hamro Khelkud.

विश्वकप फुटबलको खेल तालिका परिवर्तन

एजेन्सी । विश्वभरका फुटबल खेलप्रेमीहरूले महाकुम्भको रूपमा लिएको विश्वकप फुटबल प्रतियोगिताको खेल तालिका परिवर्तन भएको छ । कतारमा आगामी मङ्सिर ५ गतेदेखि प्रारम्भ हुने फिफा वल्डकप २०२२ एक दिन अगाडि अर्थात् मङ्सिर ४ गतेदेखि हुने भएको छ । निर्धारित मितिभन्दा एक दिन अगाडि उद्घाटन समारोह र उद्घाटन खेल प्रतियोगिता आयोजक देश कतारसँग हुने कार्यतालिकामा केही […]

विश्वकप फुटबलको खेल तालिका परिवर्तन

विश्वभरका फुटबल खेलप्रेमीहरूले महाकुम्भको रूपमा लिएको विश्वकप फुटबल प्रतियोगिताको खेल तालिका परिवर्तन भएको छ । कतारमा आगामी मङ्सिर ५ गतेदेखि प्रारम्भ हुने फिफा वल्डकप २०२२ एक दिन अगाडि अर्थात् मङ्सिर ४ गतेदेखि हुने भएको छ । निर्धारित मितिभन्दा एक दिन अगाडि उद्घाटन समारोह र उद्घाटन खेल प्रतियोगिता आयोजक देश कतारसँग हुने कार्यतालिकामा केही हेरफेर गरिएको …

मैदान खराब भएपछि पुलिस र च्यासल युथ क्लबवीचको खेल तालिका परिवर्तन

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको नवौ चरणअन्र्गत नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल तालिका पुनःपरिवर्तन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भोलि शनिबारका लागि तय गरेको पुलिस र च्यासलबीचको खेल वर्षाका कारण त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदान खराब भएपछि खेलतालिका परिवर्तन गरिएको एन्फाले जनाएको छ ।उक्त खेल अब यही माघ २६ गते हुनेछ । नवौं चरणअन्तर्गत यसअघि पुलिस र च्यासलबीचको खेल माघ २ गते हुने तालिका थियो तर, च्यासलका नौ खेलाडीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि खेल

पुलिस र च्यासल युथ क्लबवीचको खेल तालिका परिवर्तन

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको नवौ चरणअन्र्गत नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल तालिका पुनःपरिवर्तन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भोलि शनिबारका लागि तय गरेको पुलिस र च्यासलबीचको खेल वर्षाका कारण त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदान खराब भएपछि खेलतालिका परिवर्तन गरिएको एन्फाले जनाएको छ । उक्त खेल अब […]

इपिएलको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को खेलतालिका परिवर्तन भएको छ । वर्षा र भिजेको आउटफिल्डको कारण सोमबार र मंगलबारका खेल लगातार स्थगित भएपछि इपिएलले २४ घण्टा बित्न नपाउँदै दुई पटक खेल तालिका परिवर्तन गरेको छ । नयाँ तालिका अनुसार स्थगित भएका खेलहरु बिहिबार र शुक्रबार हुनेछन् । इपिएलले सोमबार राती […]

साफ च्याम्पियनसिपको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – अर्काे महिना माल्दिभ्समा आयोजना दक्षिण एसियाली राष्ट्रको सर्वाेच्च फुटबल प्रतियोगिता १३औं संस्करणको साफ च्याम्पियनसिप तीन दिन बढी लम्बिने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार साफको समयतालिका तीन दिन बढी लम्ब्याउने निर्णय गर्दै खेल तालिका समेत परिमार्जन गरेको छ । हरेक खेलको बिचमा २ दिन विश्राम दिने भएपछि प्रतियोगिता लम्बिएको हो । ५ राष्ट्रको सहभागिता रहने साफ च्याम्पियनसिप […]