काठमाडौं, पुष १८ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको निर्वाचन तालिका पुनः संशोधन भएको छ । माओवादी केन्द्रको निर्वाचन समितिले संशोधनसहित निर्वाचन तालिका अनुसार आइतबार तेस्रो पटक तालिका संशोधन गरेको हो । माओवादी केन्द्रले शनिबार नै चुनाव गर्ने गरी कार्यतालिका सार्वजनिक गरेकोमा संशोधन तालिका सार्वजनिक गरेर आइतबार दिउँसो २ बजेका लागि निर्वाचन तालिका सार्वजनिक गरेको […]