काठमाडौं । पछिल्लो २४ घण्टामा ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पाँच हजार ६१९ वटा नमुना परीक्षण गर्दा ८४८ जनामा संक्रमण पुष्टि भएको हो ।
आज संक्रमणका कारण एकजनाको मृत्यु भएको छ, योसँगै कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९९० पुगेको छ ।
आज ५२६ जना कोरोना...