बीरगन्ज – बीरगन्जमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। बाराको कोलहवी नगरपालिका – ३ बस्ने ६० वर्षका पुरुषको नारायणी अस्पतालमा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए । उनको उपचारको क्रममा बिहान पौने पाँच बजे मृत्यु भएको हो। सोमबार अस्पतालमा भर्ना भएका ती पुरुषमा एन्टिजेन परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको […]