मोरङ – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुनसरीका एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार धरान–१४ का २९ वर्षीय पुरुषको मंगलबार राती ८ बजेर ५५ मिनेटमा मृत्यु भएको हो। उनलाई माघ ३ गते संक्रमण पुष्टि भएको थियो। उनले कोरोना भाइरसविरुद्धको खोप लगाएका थिएनन्। उनलाई संक्रमण पुष्टि […]